दमाैली । नेकपा (माओवादी) केन्द्रको युवा सङ्गठन वाइसिएल नेपालको गण्डकी संयोजकमा तनहुँका शरण सापकोटा चयन भएका छन् । शुक्लागण्डकी निवासी सापकोटा वाइसिएलको गण्डकी संयोजक चुनिएका…
दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसँग पनि सहकार्य गर्न चाहेको बताएका छन् । तर उनी उट्पट्याङ गर्दै हिँडेको…
दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडौ महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान…
दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ-१ को प्रतिनिधि सभा सदस्यका लागि तीन जनाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।निर्वाचनको मिति नजिकिँदै…
दमाैली । पृथ्वीराजमार्गको विकल्पको रुपमा विकास गर्न लागिएको बुद्धसिं मार्गमा जथाभावी फोहर फालिँदा यो क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । व्यास नगरपालिकाले बुद्धसिं मार्गको सोढेंमा…
दमौली । ऑबुखैरेनी गाउँपालिकामा आजदेखि बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मा्त्रा लगाउन लागिएको…
दमौली । लोकतान्त्रिक मगर संघ नेपालको केन्द्रीय अध्यक्षमा तनहुँका दिलबहादुर थापा चयन भएका छन्। संघको अधिवेशनबाट भिमाद निवासी थापा केन्द्रीय अध्यक्षमा चयन भएका हुन् ।…
दमाैली । गुणादीको पानीको मुहानका विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकोे अभिव्यक्तिका कारण बन्द गरिएको पानीको मुहान मंगलबार साँझबाट सुचारु भएको छ । वरिष्ठ…
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदानगर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको…