समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पार्टीभित्र व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण हो : सासंद सिग्देल

    ऑबुखैरेनी : नेकपा एमाले तनहुँका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले विगतमा जे जस्तो गतिविधिमा संलग्न भएतापनि आत्मालोचना गरेर पार्टीमा नै फर्कन आग्रह गरेका छन्…

    एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चार घाइते

    दमौली : पृथ्वीराजमार्ग अन्तरगत व्यास नगरपालिका-१२ कमलाबारीमा शनिबार एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चार जना घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश २-०४-००१ प…

    काङ्ग्रेस अधिवेशन : यी हुन् ऋषिङका नवनिर्वाचित सभापति

    तनहुँ : नेपाली काङ्ग्रेसको वडा अधिवेशनमार्फत् तनहुँको ऋषिङ गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबार भएको अधिवेशनबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत…

    नेकपा माओवादी केन्द्रद्वारा तनहुँका दश वटै पालिकामा नेतृत्व टुङ्गो

    तनहुँ : नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका दश वटै पालिकामा नेतृत्वको टुङ्गो लगाएको छ । शुक्रबार सम्पन्न पार्टीको बैठकले चार नगरपालिका र ६ गाउँपालिकामा अध्यक्ष…

    तनहुँमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स सङ्घ गठन

    तनहुँ : नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स सङ्घ गण्डकीले तनहुँमा सङ्घलाई विस्तार गरेको छ । शुक्रबार सम्पन्न भेलाले काशीनाथ भट्टराईको अध्यक्षतामा जिल्ला समिति विस्तार गरेको हो…

    कोरोना सङ्क्रमण: व्यासकी महिलाको मृत्यु

    दमौली : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । व्यास नगरपालिका-३ की ४८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ…

    काङ्ग्रेस वडा अधिवेशन : व्यास-५ मा सर्वसम्मत

    दमौली : नेपाली काङ्ग्रेस व्यास नगरपालिका-५ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न वडा अधिवेशनबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको हो…

    चट्याङ लागेर भिमादमा युवाको ज्यान गयाे

    भिमाद : तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर शुक्रबार बिहान एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको…

    भिमादमा खाेलाले जीप बगायाे, ६ जनाको सकुशल उद्धार (भिडिओ सहित)

    भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका ६ जनाको शुक्रबार सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग १ च ५१९०…

    भानुका पहिरा पीडितलाई अस्थायी टहरा बनाउन शुरु

    तनहुँ : तनहुँको भानु नगरपालिका–११ मानेचौकाका सुख्खा पहिरा पीडितलाई सुरक्षित स्थानमा सार्न अस्थायी टहरा निर्माण शुरु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको…