समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले दश वटै स्थानीय तहमा ज्ञापनपत्र बुझायो

    दमौली : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तनहुँका दश वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राख्दै अखिल नेपाल…

    ‘स्वच्छ बुल्दी अभियान’ शुरु

    दमाैली : तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ शुरु भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ…

    हाेटल व्यवसायी सिग्देल कालीगण्डकीमा हाम फालेर बेपत्ता

    घिरिङ : कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आइतबार दिउँसो…

    टिम नेपोद्वारा रक्तदान

    दमौली : टिम नेपो तनहुँले संविधान दिवसको अवसरमा शनिबार दमौलीमा रक्तदान कार्यक्रम गरेको छ। दमौलीमा रगत अभाव भइरहेका बेला टिम नेपो तनहुँले रक्तदान कार्यक्रम गरेको…

    संविधान दिवसमा तनहुँ कारागारका सात कैदीबन्दी रिहा

    दमाैली : संविधान दिवसको अवसरमा तनहुँ कारागारका सात जनाको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान, सवारी ज्यान र बहुविवाह मुद्दामा सजाय काटिरहेका सात जनाको…

    तीनखोले सहकारीको अध्यक्षमा शेरबहादुर

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित तीनखोले बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शेरबहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको आठौ वार्षिक साधारण…

    प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको छ : उपाध्यक्ष काफ्ले

    बन्दिपुर : गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले वर्तमान प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ…

    गणेशमानको स्मृति दिवस मनाइयो

    दमौली : नेपाली कांग्रेसका नेता गणेशमान सिहंको २५औं स्मृति दिवसका अवसरमा शनिबार व्यास-२ गणेशमानचोकमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको छ। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले…

    काङ्ग्रेस गण्डकी प्रदेशको सभापतिमा पौडेलले उम्मेद्वारी दिने

    दमौली : नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले काँग्रेस गण्डकी प्रदेश समिति सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन् । सर्वसम्मत रुपमै नभएर चुनाव लडेर…

    देवघाटमा अस्थायी कोभिड अस्पताल बन्द

    देवघाट : कोरोना संक्रमितको उपचार गर्नको लागि तनहुँको देवघाट गाउँपालिकाले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ। गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण…