समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    व्यास नगरपालिकाका जनप्रतिनिधिलाई सारी उपहार ‘गैरकानूनी’

    दमौली : व्यास नगरपालिकाले महिला जनप्रतिनिधिलाई दिएको सारीलाई महालेखा परीक्षकको कार्यालयले गैरकानूनी भनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले महिला जनप्रतिनिधिलाई पोशाक भत्ता भन्दै…

    उद्योग वाणिज्य सङ्घमा उपसमिति गठन (सूची सहित)

    दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले विभिन्न उपसमिति गठन गरेको छ । बुधबार बसेको सङ्घको तेस्रो बैठकले विभिन्न उपसमिति गठन गरी संयोजक तोकेको छ ।…

    व्यास नगरपालिकाको कोभिड अस्पताललाई उद्योग वाणिज्य सङ्घको तीन लाख

    दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगर कोभिड अस्पताललाई रु तीन लाख एक हजार एक सय ५६ सहयोग गर्ने निर्णय गरेको छ । व्यास…

    पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि इलाम–रारा साइकल यात्रा

    दमाैली : कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग पु¥याउन शुरु गरिएको साइकल यात्राको टोली बुधबार दमौली आइपुगेको छ । विश्व साइकल यात्री पुष्कर…

    ऋषिङका जनप्रतिनिधिले लिए गैरकानूनी रुपमा भत्ता, असुल गर्न मलेपको निर्देशन

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिले गैरकानूनी रुपमा भत्ता लिएको खुलेको छ । गाउँपालिकाका आठ वडाका जनप्रतिनिधिले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन…

    विप्लव नेतृत्व पार्टीको महाधिवेशन फागुनमा

    दमाैली : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दिपुरमा बुधबार सम्पन्न भएको पार्टीको एघारौ पूर्ण बैठकले फागुनमा महाधिवेशन…

    व्यास नगर सभापतिका आकाङ्क्षीबीच छलफल, के आयो निष्कर्ष ?

    दमौली : नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन अन्तरगत व्यास नगर सभापतिका आकाङ्क्षीबीच बुधबार छलफल गरिएको छ । व्यास नगर सभापतिका सात आकाङ्बीच एकैठाउँमा बसेर छलफल गरेका…

    खुल्ला फुटबल प्रतियोगिताको उपाधि दासढुङ्गा फुटबल क्लवलाई

    देवघाट : तनहुँको देवघाट गाउँपालिका-५ पिपलटारमा देवघाट युवा जागरण समाजद्वारा आयोजित खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दासढुङ्गा फुटबल क्लब जितेको छ। मङ्गलबार…

    देवघाटको निरीक्षण गर्दै बागमती मुख्यमन्त्री शाक्यले भनिन्, ‘विकासमा सहयोग गर्छौ’

    देवघाट : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रसिद्ध धार्मिकस्थल देवघाटको मंगलबार निरीक्षण गरेकी छन् । चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन आएकी मुख्यमन्त्री शाक्यले तनहुँको देवघाटधामको…

    प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले महाधिवेशन प्रतिनिधिका उम्मेदवार

    दमौली : नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली काङ्ग्रेसको निर्वाचनमा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वाग्लेले तनहुँ क्षेत्र नम्बर…