समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    युवा नेता श्रेष्ठको हृदयघातबाट निधन

    दुलेगौडा : नेकपा एमालेका युवा नेता पूर्णकुमार श्रेष्ठको हृदयघातबाट बुधबार बिहान निधन भएको छ। शु्क्लागण्डकी-४ दुलेगौडा निवासी श्रेष्ठको हृदयघातका कारण निधन भएको हो। नेकपा एमाले…

    कोरोना सङ्क्रमण : तनहुँमा दुई महिलाको मृत्यु, ६२ जना थपिए

    तनहुँ : तनहुँमा मङ्गलबार दुई जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। भिमाद र शुक्लागण्डकी नगरपालिकाका दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। भिमाद-२ की…

    व्यासको पिसिआर प्रयोगशालालाई प्रदेश सरकारको रु ५० लाख

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई…

    खोप किन्न म्याग्देले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको छ । सरकारले खोप उपलब्ध…

    दुई प्रदेश जोड्ने पुल निर्माणमा तीव्रता

    तनहुँ : गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको…

    ऑबुखैरेनीलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । ऑबुखैरेनी-३ का वडा…

    शुक्लागण्डकी-८ मा स्वास्थ्य स्वयंसेवक गठन

    दुलेगौडा : वडामा रहेका जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तनहुँको शुक्लागण्डकी नगरपालि-८ ले आपतकालिन स्वास्थ्य स्वयंसेवक गठन गरेको छ । विज्ञ एवं सामाजिक सञ्जालमार्फत् आएका…

    वचन पूरा गर्दै सांसद श्रेष्ठ : व्यासको पिसिआर प्रयोगशालालाई २५ लाख

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको पहलमा व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालालाई रु २५ लाख विनियोजन…

    एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून : मन्त्री श्रेष्ठ

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनुभएको छ । यस्को लागि विभिन्न…

    पिसिआर प्रयोगशालालाई व्यासका जनप्रतिनिधिले एक महिनाको तलब दिने

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा निर्माण गर्न लागिएको पिसिआर प्रयोगशालाका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नगरप्रमुख वैकुण्ठ…