समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    आँबुखैरेनी-पाेखरा सडक बिस्तार गर्न ७ अर्ब २७ कराेड

    तनहुँ : सरकारले आँबुखैरेनी पोखरा सडकखण्ड विस्तारका लागि रु ७ अर्ब २७ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री…

    काेराेना सङ्क्रमण : तनहुँका ६७ जनाकाे मृत्यु

    दुलेगाैडा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले तनहुँका ६७ जनाको ज्यान लिएको छ । यो सङ्ख्या पहिलो र दोस्रो लहरमा ज्यान गुमाउनेको हो ।…

    ट्याङ्टर र ट्रक ठोक्किदा पृथ्वीराजमार्ग अवरुद्ध

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास-१२ कमलाबारीमा शनिबार बिहान ट्याङ्कर र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध भएको छ। डुम्रेतर्फबाट दमौली आउँदै गरेको ग्यास बोकेको बुलेट ट्याङ्कर…

    तिब्बतीयन क्याम्पमा खाद्यान्न वितरण

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित मुस्ताङ क्याम्प र तिब्बेतियन क्याम्पमा रहेका १५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै देशभर जारी…

    रुख ढल्दा दमौली आसपास विद्युत अवरुद्ध

    दमौली : केही दिनदेखि परेको वर्षाका कारण भानु-१ चुँदीपुल नजिक रुख ढल्दा दमौली आसपासका क्षेत्रमा शनिबार बिहानदेखि विद्युत अवरुद्ध भएको छ । रुख ढलेर ३३…

    कोरोना सङ्क्रमण: शुक्लागण्डकी-८ की महिलाको मृत्यु

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी-८ मा गत चार दिनको अवधिमा तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उक्त वडाको शितलटोलकी ५३ वर्षीया महिलाको गएराति पोखरामा मृत्यु…

    संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास सबैको दायित्व : मुख्यमन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभएको छ। गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी…

    विपन्नलाई लायन्सको खाद्यान्न वितरण अभियान शुरु

    दमौली : कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्यास सिटीले खाद्यान्न वितरण शुरु गरेको छ । विपन्न परिवारलाई…

    पिसिआर रिपोर्टका लागि तिरेको तीन हजार फिर्ता

    दुलेगौडा : पिसिआर परीक्षणका लागि जनही रु तीन हजार तिरेका सर्वसाधारणले रिपोर्ट सहित तिरेको सम्पूर्ण रकम फिर्ता पाएका छन् । उपचारका लागि जिपी कोइराला राष्ट्रिय…

    तनहुँमा जारी निषेधाज्ञा थप एक साता लम्बियाे (आदेश सहित)

    तनहुँ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई तेस्रो पटक लम्ब्याइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने…