समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    दुई वर्षपछि पायो खेलकुदले पदाधिकारी (भिडिओ सहित)

    तनहुँ : रिक्त भएको दुई वर्षपछि खेलकुद विकास समिति तनहुँले पदाधिकारी पाएको छ । लामो समय खेलकुद विकास समिति पदाधिकारीविहिन भएर खेलकुदका गतिविधि सञ्चालन हुन…

    वृद्धाश्रममा वैवाहिक वर्षगाँठ मनाउँदै वडाध्यक्ष थापाद्वारा आर्थिक सहयोग

    दमाैली : तनहुँको व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापाले २५ औं वैवाहिक वर्षगाँठ ज्येष्ठ नागरिक आश्रममा मनाउनुभएको छ । वडाध्यक्ष थापा र उहाँका श्रीमती मन्जु…

    भानुभक्त प्राणी उद्यानमा एक सातामा भेटियाे १२४ प्रजातिका चरा फेला

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको…

    बन्ने भो ढोरफिर्दीमा शीतभण्डार

    दुलेगाैडा : तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र सङ्घीय सरकारको दुई करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न…

    अग्नि पीडितलाई आँबुखैरेनी गाउँपालिकाको राहत

    तनहुँ : घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्तबहादुर भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार…

    तनहुँमा थपिए चार कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँमा बुधबार चार जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकाका चार…

    श्याम्घाका मदन कुमाल : जसले भिडेरै चितुवा नियन्त्रणमा लिनुभयो

    तनहुँ : तनहुँको व्यास नगरपालिका–६ शिशाघाटका मदन कुमाल बुधबार बिहान गोठालो जाँदै हुनुहुन्थ्यो । घरबाट भैसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज…

    मोटरसाइकलको ठक्करबाट म्याग्देमा वृद्वाको मृत्यु

    तनहुँ : तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको…

    सीताराम शोभा रथयात्रा देवघाटबाट प्रस्थान (फोटो फिचर)

    तनहुँ : चितवनको अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसहितको रथयात्रा बुधबार बिहान तनहुँको देवघाटबाट चितवन प्रस्थान गरेको छ । रथयात्रालाई आज…

    १५०० बढीले लगाए कोभिड खोपको दोस्रो मात्रा

    तनहुँ : तनहुँमा मङ्गलबार १ हजार ५ सय भन्दा बढीले कोभिड खोपको दोस्रो मात्रा लगाएका छन् । दशवटै स्थानीय तहमा शुरु भएको खोप अभियानको पहिलो…