समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    जेसीजको स्वास्थ्य शिविरमा तीन सयले लिए सेवा

    तनहुँ : शुक्लागण्डकी जेसीजले थप्रेकमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाईटी थप्रेक उपशाखासँगको सहकार्य र शुक्लागण्डकी नगरपालिका…

    दशवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु

    तनहुँ : तनहुँ जिल्लाका दश वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु भएको छ । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको…

    तीन पालिका जोड्दै साइकल लेन निर्माण गर्न पहल

    तनहुँ : तनहुँको तीन स्थानीय तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालिएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म साइकल…

    सहिद दिवसमा व्यास नगरपालिकामा सार्वजनिक बिदा

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सहिद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिदै आएको सार्वजनिक…

    व्यास अल्ट्रा म्याराथनका लागि १६९ धावकको नाम दर्ता

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको चौथो अल्ट्रा म्याराथनका लागि १ सय ६९ धावकले नाम दर्ता गरेका छन् । प्रत्येक वर्षको सहिद दिवसको…

    तनहुँमा पहिलो दिन १ सय ४ ले लगाए कोभिड खोप

    तनहुँ : तनहुँमा बुधबार १ सय ४ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । कोभिडशिल्ड खोप अभियानको पहिलो दिन प्राथमिकतामा परेका १ सय ४ जनाले…

    कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस् (भिडियाे सहित)

    तनहुँ : जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलो पटक कोरोना विरुद्धको खोप लगाउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा…

    डेढ लाख घुस लिने तनहुँका इन्जिनियर विरुद्ध अदालतमा मुद्धा दायर

    तनहुँ : डेढ लाख घुस लिने तनहुँका सवइन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ। अख्तियारको टोलीले अधिकारी विरुद्ध विशेष अदालतमा मङ्गलबार मुद्धा…

    घिरिङमा एकैसाथ पाँच वटा वृहत खानेपानी योजना शुरु

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँच वटा खानेपानी योजना निर्माण शुरु भएको छ । खानेपानी सुविधा नपुगेका घरहरुमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी…

    पत्रकार महासङ्घको १२ बुँदे घोषणापत्र जारी : न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग गरेको छ । शाखाको मङ्गलबार सम्पन्न बाह्रौ साधारणसभाका अवसरमा जारी १२…