समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    तनहुँमा थपिए तीन सङ्क्रमित

    तनहुँ : तनहुँमा सोमबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यास नगरपालिकामा सङ्क्रमित थपिएका हुन्…

    दमौली अस्पतालमा आइपुग्यो भेन्टिलेटर

    तनहुँ : तनहुँको सदरमुकाम दमौलीस्थित अस्पतालमा भेन्टिलेटर आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि अस्पतालमा चार थान भेन्टिलेटर आइपुगेको हो । सरकारले…

    देवघाटमा वडामै पुगेर योजना सम्झौता

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता शुरु गरेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ को नीति, कार्यक्रम तथा बजेट बमोजिम सञ्चालन हुने…

    तनहुँमा आइतबार थपिए नौ सङ्क्रमित

    तनहुँ : तनहुँमा आइतबार नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, व्यास, घिरिङ, ऑबुखैरेनीमा सङ्क्रमित थपिएका हुन् ।…

    वन मुद्दाका फरार सात वर्षपछि पक्राउ

    तनहुँ : वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय तोकिएका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक बरभञ्ज्याङ––९ बस्ने ४२ वर्षीय अर्जुन…

    व्यास नपाका कर्मचारीलाई क्षमता विकास तालिम

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले कर्मचारीलाई क्षमता विकास तालिम आइतबारदेखि शुरु गरेको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा नगरपालिकाले कर्मचारीका लागि कार्यालय सञ्चालन तथा…

    शुक्लागण्डकी नगरप्रमुख कोरोनामुक्त

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । मंसिर ९ गते कोरोना सङ्क्रमित हुनुभएका गुरुङ १२ दिनपछि आइतबार कोरोनामुक्त हुनुभएको…

    जेसीआई व्यास नगरको अध्यक्षमा खनाल निर्वाचित

    तनहुँ: जेसीआइ व्यास नगरको अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न जेसीआइको २६ औ अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। अधिवेशनबाट कार्यकारी…

    आकाशका दुई पुस्तक विमाेचन

    तनहुँ : युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ । अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन…

    पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले अधिनायकवादी चरित्र प्रस्तुत गरे : काङ्ग्रेस

    तनहुँ : नेपाली कांग्रेस तनहुँले पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफू सधैँका लागि विजयी भएको जस्तो गरी अधिनायकवादी चरित्र प्रस्तुत गरेको आरोप लगाएको छ ।…