तनहुँ : हिन्दुहरुको महान् पर्व बाला चतुर्दशीको अवसरमा देवघाट नआउन आग्रह गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले देवघाट क्षेत्र विकास समितिले उक्त पर्वको अवसरमा…
तनहुँ : तनहुँको व्यास नगरपालिकामा पॉच कोरोना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिकाका दुई महिला र तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य…
दुलेगौडा : जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यक्तिको नभई विधिको शासन चल्नुपर्ने बताउनुभएको छ । पश्चिमी मुलुक विधिको शासनबाट चलेकाले अग्रगामी विकास भएपनि…
तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा थाइराइडको परीक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकारले उपकरण उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षणको तयारी गरेको हो ।…
तनहुँ : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी प्रशाखाका प्रमुख कृष्ण आले पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको…
तनहुँ : कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहरिएका एक प्रतिवादी तीस वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द…
तनहुँ : आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा…
तनहुँ : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दमौलीमा सोमबार विशेष बहस कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तीकरण सञ्चार समाज तनहुँको आयोजना तथा…
तनहुँ : तनहुँको व्यास नगरपालिकाको विशेष नगर सभा पुस ७ गते हुने भएको छ । व्यास नगरपालिका–१० कालीडाँडास्थित सामुदायिक घरबासमा सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले…
तनहुँ : मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । तनहुँकाे आँबुखैरेनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना…