समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    ओली सरकारलाई संविधानको एउटै धारा प्यारो छ, त्यो २ सय ९८ धारा : नेता रिजाल

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गर्नुभएको छ । मंसिर १७ गते तनहुँको…

    दुई किमिको फरकमा दुई पक्की पुल

    तनहुँ : तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा दुई किमिको फरकमा दुई पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् वडा नं…

    जन्मोत्सवमा वृद्धाश्रम, विद्यालयदेखि चेपाङ समुदायलाई सहयोग

    तनहुँ : व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मोत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको छ । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आउनुभएका…

    विभिन्न मुद्दाका फरार नौ पक्राउ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट…

    तनहुँमा थपिए ११ कोरोना सङ्क्रमित, एकको मृत्यु

    तनहुँ : तनहुँमा आइतबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र बन्दीपुरमा ११ जना सङ्क्रमित थपिएका हुन् ।…

    देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

    तनहुँ : आइतबार बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट…

    बालिका जबरजस्ती करणीको आरोपमा एक पक्राउ

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको…

    तनहुँका ६ स्थानीय तह र आयोगबीच सम्झौता पत्रमा हस्ताक्षर

    तनहुँ : भूमिहिनलाई जग्गा उपलब्ध गराउने उद्देश्य सहित भूमि सम्बन्धी समस्या समाधान आयोग र तनहुँका ६ स्थानीय तहबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । शनिबार…

    सालको पात बेच्ने आमालाई कोरियाबाट सहयोग

    तनहुँ : सालको पात विक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएकी तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारकी नन्दकुमारी दवाडीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ । तनहुँ घर भई…

    प्रतिक्षालयमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित प्रतिक्षालयमा भेटिएको रकम शनिबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । शुक्रबार भेटिएको नगद रु ३३ हजार, कागजपत्र सहित देवका विकलाई…