समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    जनप्रतिनिधि र कर्मचारीलाई भूमि समस्या समाधानका लागि प्रशिक्षण

    तनहुँ : तनहुँका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै भूमि सम्बन्धी समस्या शुक्लागण्डकी नगरपालिकामा छ । यहाँका १२ वटै वडामा भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी झण्डै…

    वडाध्यक्ष कपको उपाधिका लागि वडा नं १२ (क) र ११ भीड्ने

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बराहडाँडामा जारी प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको फाइनलमा वडा नं १२ (क) र वडा नं ११ भीड्ने भएका छन् ।…

    युरोपियन युनियन राजदूतद्वारा बन्दीपुरको अवलोकन

    तनहुँ : युराेपियन युनियन नेपालकी राजदूत नोना डिप्रेजले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको अवलोकन गर्नुभएको छ । पोखरा जान आउनुभएकी उहाँले मङ्गलबार पर्यटकीय नगरी बन्दीपुरको अवलोकन…

    शुक्लागण्डकीकै लगानीमा पुल निर्माण शुरु

    तनहुँ : शुक्लागण्डकी नगरपालिका आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी–२ र १ नम्बर वडालाई जोड्नेगरी गुबे खोलामा पक्की मोटरेबल पुल बनाउनलाई…

    घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु भएको छ । पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको सोमबार उपचारका…

    नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती (तस्बिर सहित)

    तनहुँ : तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाइएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै…

    मध्यावधि निर्वाचन सरकारको अग्रगामी कदम : मन्त्री रायमाझी (भिडियाे सहित)

    तनहुँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय सरकारको अग्रगामी कदम भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले साेमबार…

    ऋषिङ दौडको उपाधि जुम्लाका राजनलाई

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले साेमबार आयोजना गरेको ‘ऋषिङ म्याराथन’को उपाधि जुम्लाका राजन रोकायाले जित्नुभएको छ । ४० किमि दूरीको दौड दुई घण्टा ५१ मिनेट…

    उर्जामन्त्री रायमाझीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण (भिडियाे सहित)

    तनहुँ : उर्जामन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको साेमबार निरीक्षण गर्नुभएको छ । उर्जामन्त्री रायमाझीले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगति…

    काङ्ग्रेस पूर्व सचिवको निधनमा पौडेलद्वारा दुःख व्यक्त

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँका पूर्व सचिव नारायण सिग्देलको निधनप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । साेमबार शोकवक्तव्य प्रकाशित गर्दै…