तनहुँ : मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न…
तनहुँ : ‘पहाडकी रानी’ भनिने मुलुककै ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुर मा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुई बैकले लगानी गर्ने भएका छन ।…
तनहुँ : एसओएस बालग्राम नेपालले तनहुुँको व्यास नगरपालिकाका दुई वडामा समुदायमा आधारित सवलीकरण कार्यक्रम शुरु गरेको छ । “सबै बालबालिकाहरुका लागि मायालु घर” भन्ने नारा…
तनहुँ : तनहुँमा बुधबार ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, म्याग्दे, भानु, भीमाद र शुक्लागण्डकीमा कोरोना सङ्क्रमित…
तनहुँ : तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका छन् । व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका हुन्…
तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा अस्थायी प्रहरीचौकी राखिने भएको छ । पछिल्लोा समय पर्यटकको चहलपहल ह्वात्तै बढेपछि मानुङकोटमा प्रहरीचौकी राख्न लागिएको हो । मानुङकोटमा…
तनहुँ : घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको…
तनहुँ : मानुङकाेट घुम्न आउने पर्यटकको सङ्ख्या बढेर फोहरमैला व्यवस्थापनमा समस्या देखिन थालेपछि व्यास नगरपालिकाले सरसफाई गर्ने कर्मचारी खटाएको छ । कात्तिक अन्तिम सातादेखि एक…
तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले हरिबोधनी एकादशीको अवसरमा नदीकिनार तथा मन्दिरमा उपस्थित नभई घरपरिवारमा मात्र सीमित रही मनाउन आग्रह गरेको छ । कोभिडको जोखिम…
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले मङ्गलबार विज्ञप्ती सार्वजनिक गर्दै हरिबोधनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा…