समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    व्यास नगर उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ

    तनहुँ : व्यास नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको…

    दुई युवाद्वारा अनसनलाई थप २४ घण्टा निरन्तरता

    तनहुँ : डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न दबाब दिने उदेश्यले १९ घण्टे अनसन बस्नुभएका दमौलीका दुई युवाले अनसन लम्ब्याउनुभएको छ । शुक्रबार बिहान…

    फार्मेसी दिवसमा वेदव्यास आश्रमलाई सहयोग

    तनहुँ : अन्तराष्ट्रिय फार्मेसी दिवसको अवसरमा नेपाल फार्मेसी सङ्घ गण्डकी प्रदेश तनहुँले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई शुक्रबार सहयोग गरेको छ । दमौलीका…

    ब्रेकिङ : वृद्धाको हत्या अभियोगमा एक पक्राउ (भिडियाे सहित)

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला निवासी वृद्धाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ । ६७ वर्षीया तेजकुमारी ढकालको हत्या अभियोगमा…

    मालपोतमा काम छ ? बार हेरेर आउनुहोस् !

    तनहुँ : बार निर्धारण गरेर सेवा प्रवाह गरिरहेको मालपोत कार्यालय तनहुँले कार्यतालिका परिमार्जन गरेको छ । जिल्लाका दश वटै स्थानीय तहलाई हप्तामा पालैपालो बार निर्धारण…

    राजमार्ग नजिकैको घरमा मृत अवस्थामा फेला परिन् वृद्धा

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोलास्थित एक घरमा वृद्धा मृत अवस्थामा फेला परेकी छन् । पृथ्वीराजमार्गको आडैमा रहेको घरभित्र अन्दाजी ६५ वर्षीया तेजकुमारी ढकाल मृत…

    कुखुरा खान पल्केकाे चितुवा खाेरमा (भिडियाे सहित)

    तनहुँ : तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय तनहुँले थापेको खोरमा परेर शुक्रबार बिहान चितुवा नियन्त्रणमा…

    एक वर्षमा ३७ हजार पशुमा कृत्रिम गर्भाधान

    तनहुँ : कृत्रिम गर्भाधानतर्फ पशुपालक कृषकको आकर्षण बढ्दै गएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुई जिल्लामा एक वर्षको अवधिमा ३७…

    पशुपालनका लागि सहुलियत दरमा रु १३ करोड कर्जा

    तनहुँ : पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने सरकारको नीति बमोजिम तनहुँ जिल्लामा रहेका विभिन्न बैङ्कले सहुलियत दरमा कर्जा प्रवाह गरेका छन् । दमौलीमा रहेका ६ वटा…

    ऑबुखैरेनीका युवाको कोरोना सङ्क्रमणबाट मृत्यु

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ निवासी ३९ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहॉको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।…