तनहुँ : तनहुँको दमौलीस्थित नेशनल एपोलो अस्पतालमा मङ्गलबारदेखि स्वाब सङ्कलन शुरु भएको छ । सशुल्क रुपमा कोरोना परीक्षणका लागि अस्पतालले स्वाब सङ्कलन शुरु गरेको हो…
तनहुँ : प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका ३० फरार प्रतिवादीलाई साेमबार पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले एकैदिन ३०…
तनहुँ : सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई जिम्मेवार बनाउने उद्देश्य सहित तनहुँमा ‘चालकसँग एक मिनेट’ अभियान शुरु गरिएको छ । लकडाउन खुकुलो भएसँगै सडकमा सवारी…
तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सार्वजनिक शौचालयको अभावमा यहाँ पुग्ने सर्वसाधारणलाई समस्या भएपछि नगरपालिकाले तत्कालै शौचालय निर्माण…
तनहुँ : तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका…
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीय त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका…