समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    रास्वपा व्यास नगर समितिको पत्रप्रति राजु दाहालको आपत्ति, कानुनी प्रतिकारको चेतावनी

    दमौली, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि राजु दाहालले सोमबार सार्वजनिक भएको रास्वपा व्यास नगर समितिको पत्रप्रति गम्भीर आपत्ति जनाएका छन्।…

    लोककवि अलिमियाँ स्मृति दिवसमा आकाश अधिकारीका दुई कृतिको लोकार्पण

    पोखरा, १८ साउन । नेपाली लोकसाहित्यका अमर साधक लोककवि अलिमियाँको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। अलिमियाँ वाङ्मय प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका–११ स्थित भानु…

    भजनको नामाकरण र समिति विघटन, आगामी शनिबार अनसन चौतारीमा स्वतःस्फूर्त भजन कार्यक्रम

    दमौली, १८ साउन । व्यास नगरपालिका क्षेत्रमा युवाहरूको सक्रियतामा सुरु गरिएको भजन अभियानअन्तर्गत गठन गरिएको एमआरआर भजनको नामाकरण तथा समिति विघटन गरिएको छ। अभियानमा अभिभावक…

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि

    काठमाडौं, १७ साउन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य…

    पर्यटक क्षेत्र लक्षित दुईदिने लामो पैदल गस्ती सम्पन्न

    दमौली, १६ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकको सुरक्षा तथा शान्ति–सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पर्यटकीय क्षेत्र लक्षित दुईदिने लामो पैदल गस्ती सम्पन्न गरेको…

    ब्रड पिक हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु‍

    काठमाडौ, १६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको…

    पालिकाबाट प्रमाणीकरण भई आएका ११८ भूमिहीन लाभग्राहीको सूची सार्वजनिक

    दमौली, १५ साउन । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट प्रमाणीकरण भई आएका ११८ जना भूमिहीन लाभग्राहीको नामावली…

    सुनसरीमा गृहमन्त्री गुरुङको प्रतिवद्धता– नागरिकलाई निराश बनाउँदैनौं, निष्पक्ष छानबिन हुन्छ

    सुनसरी, १५ साउन । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । सुनसरीमा पुगेका उनले घाइते र…

    महेन्द्र ज्योति माविका श्रोत कक्षाका विद्यार्थी र सामग्री सिन्धु आधारभूत विद्यालयमा स्थानान्तरण

    दमौली, १५ साउन । व्यास नगरपालिका अन्तर्गत महेन्द्र ज्योति माध्यमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूको श्रोत कक्षामा आवासीय रूपमा बस्दै आएका चार जना विद्यार्थी,…

    मुग्लिन-नारायणगढ सडकमा राति गाडी चलाउन रोक

    चितवन, १२ साउन । मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५…