खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा अमेरिका : ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

    काठमाडौँ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल…

    युरो २०२४ : सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड नेदरल्यान्ड्सविरुद्ध भिड्ने

    काठमाडौ । युरो २०२४ मा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने भएका छन् । यसअघि पहिलो सेमिफाइनलमा…

    तेस्रो म्याग्दे व्याडमिन्टन कपको उपाधि नारायण र सुनिलको जोडीलाई

    दमाैली । थर्पु युवा क्लवले आयोजना गरेको तेस्रो व्याडमिन्टन कपको उपाधि नारायण शाही र सुनिल दवाडीको जोडीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा कुशल थापा…

    आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा

    काठमाडौ । युरो कप २०२४ को निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल खेलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ । स्पेनले आयोजक जर्मनीलाई…

    पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

    काठमाडौ । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप- २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स…

    सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

    काठमाडाै । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर,…

    इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

    काठमाडौं ।साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका २०२४ को…

    कोपा अमेरिका : क्वाटरफाइनल समीकरण पूरा, बराबरी खेल्दै कोलम्बिया र ब्राजिल अन्तिम ८ मा

    काठमाडौ । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै समूह डीबाट दुवै…

    बेल्जियमलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

    काठमाडौँ । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो । दुई महारथी…

    अकलालाई हराउँदै तनहुँ जिल्ला लिगको उपाधि हैरान्स क्लवले जित्याे

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको जिल्ला लिगको उपाधि दमौलीस्थित हैरान्स क्लवले जितेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय…