खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

    काठमाडौं । स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।  गेल्सेनकर्चेनमा आइतबार राति भएको अन्तिम १६ को खेलमा इङ्ल्यान्डले अतिरिक्त…

    समूह विजेता बन्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

    काठमाडौ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।…

    १७ वर्षपछि भारतले जित्याे टी २० विश्वकपकाे उपाधि

    ब्रिजटाउन । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर…

    टी-२० विश्वकपको फाइनलमा भिड्दै भारत र दक्षिण अफ्रिका, वर्षा भए के हुन्छ नतिजा?

    काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत फाइनलमा आज राती ८ः१५ मा भारत र दक्षिण अफ्रिका उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फाइनलको दिन वर्षाको संभावना ५१ प्रतिशत…

    इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

    काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४…

    अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा

    काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।

    युरो कप २०२४ : पोर्चुगल जर्जियासँग पराजित

    काठमाडौ । युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने…

    मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिना नकआउट चरणमा

    काठमाडौं । खेलको ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्दा अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ। मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न…

    बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ…

    भारत टी-२० को सेमिफाइनलमा

    काठमाडौ । भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’काे खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको…