खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इङ्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

    एजेन्सी । अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई…

    टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

    काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य…

    धेरै पछि क्रिकेट खेल्दा डेब्यू गरेजस्तो भयो : सन्दीप लामिछाने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले धेरै पछि क्रिकेट खेल्न पाउँदा आफूलाई डेब्यू गरेजस्तो लागेको बताएका छन् । वेष्ट इण्डिजमा टी–२० विश्वकप खेलेर शनिबार नेपाल फर्र्किएपछि…

    कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरूवात

    काठमाडौ । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले विजयी सुरूवात गरेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा…

    फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः रोहित पौडेल

    काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्।बिहीबार टी- २० विश्वकपमा…

    टी-२० विश्वकप: सुपर आठमा वेस्ट इण्डिजविरूद्ध इंग्ल्याण्डको सानदार जित

    काठमाडाै । आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्डले वेस्ट इण्डिजमाथि सानदार जित निकालेको छ। बिहीबार बिहान भएको सुपर ओभरको पहिलो खेलमा इंग्ल्याण्डले वेस्ट इण्डिजविरूद्ध ८ विकेटको सानदार…

    दक्षिण अफ्रिकासँग १८ रनले हार्यो अमेरिका

    काठमाडौ । आईसीसी टी–२० क्रिकेट अन्तरगत दक्षिण अफ्रिकासँग अमेरिका पराजित भएको छ ।  बुधबार राति सम्पन्न खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको हो…

    हार्दिक पाण्ड्यालाई पछि पार्दै दीपेन्द्रसिंह ऐरी पुगे अलराउन्डरको छैठौँ नम्बरमा

    काठमाडौ । नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन…

    राेहित पाैडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आईसीसीकाे कारवाही

    काठमाडौं । टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धकाे म्याचमा गलत व्यवहार गरेकाे विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका छन् । खेलमा म्यान अफ…

    अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता, सकियो विश्वकपको पहिलो चरण

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ ।…