आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी–मुग्लिन खण्ड आइतबार तीन घण्टा बन्द हुने

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत कार्य भइरहेकाले सडक…

    जिल्लाकै अग्लो स्थानमा तउवासंघको बैठक

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको नियमित बैठक शनिबार जिल्लाकै सबैभन्दा अग्लो स्थानमा बसेको छ । ऑबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा संघको चौथो बैठक आयोजना गरिएको हो।…

    ऑबुखैरेनीमा संस्थागत विद्यालयका ३७१ लाई छात्रवृत्ति

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका तीन सय ७१ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । गाउँपालिका मातहत रहेका संस्थागत विद्यालयका २८७२ विद्यार्थीमध्ये ३७१ जना छात्रवृत्तिबाट लाभान्वित भएका…

    स्तन क्यान्सर पीडित श्रेष्ठको उपचारका लागि वडा सदस्य श्रेष्ठको पहलमा पाँच लाख सङ्कलन

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी स्तन क्यान्सर पीडित अनु श्रेष्ठको उपचारका लागि वडा सदस्य मनोजकुमार श्रेष्ठको पहलमा करिब रु पाँच लाख सङ्कलन भएको छ…

    लागुऔषध सहित भानुका दुई युवा पक्राउ

    दमौली । तनहुँको ऑबुखैरेनी-४ मा लागुऔषध सहित भानुका दुई युवा पक्राउ परेका छन् । सवारी साधन जॉच गर्ने क्रममा प्रहरीले भानुका दुई युवालाई पक्राउ गरेको…

    आँबुखैरेनीमा हावाहुरीको क्षति सङ्कलन, पीडितको समाधानमा प्रतिबद्ध छौ : चुमान

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हावाहुरी पीडितको समस्या समाधानका लागि पालिका प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार आएको हावाहुरीबाट पीडित भएका पालिकावासीको…

    हावाहुरीले बरादीमा घरगाेठ तथा तरकारीबालीमा क्षति

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-१ बरादीमा बिहीबार साँझ आएकाे हावाहुरीले घरगाेठ तथा तरकारी बालीमा क्षति पुर्याएकाे छ । हावाहुरी र पानीले यहाँका घर, गाेठ, तरकारी…

    ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान

    दमाैली । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिकाअन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको…

    चेपाङ विद्यार्थीलाई गाउँपालिकाको अध्ययन खर्च

    दमौली । तनहुँको आँबुखैरेनीले चेपाङ विद्यार्थीलाई अध्ययन खर्च उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार चेपाङ जातिका विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउन अध्ययन…

    तनहुँमा लागुऔषध सहित तीन जना पक्राउ

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेकाे छ । आँबुखैरेनीबाट दुई जना र म्याग्देबाट एक जनालाई आइतबार पक्राउ गरिएकाे हाे…