तनहुँ : तनहुँमा आइतबार नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, व्यास, घिरिङ, ऑबुखैरेनीमा सङ्क्रमित थपिएका हुन् ।…
तनहुँ : तनहुँको आँबुखैरेनीमा सुविधा सम्पन्न ब्रदर्श हेयर शैलुन शुक्रबारदेखि सञ्चालनमा आएको छ । सञ्चालक युवराज गुरुङले विधिवत रुपमा पूजा गरेर शैलुनको शुभारम्भ गर्नुभएको हो…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ ले ज्येष्ठ नागरिकलाई सिरक डसना वितरण गरेको छ । बुधबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उक्त वडाका…
तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ ।…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ पौवा गाउँमा शनिबार खाेरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय तनहुँले तिहार भन्दा अगाडी उक्त ठाउँमा राखेको…
तनहुँ : सरकारले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी–पोखरा सडक विस्तार सुरु गर्ने भएको छ। साँघुरो सडकलाई चारलेनमा निर्माण गर्ने काम चालू आर्थिक वर्षबाट सुरु गर्न लागिएको सडक…
तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ ऑधीमूलमा यस वर्ष एकादशी मेला नलाग्ने भएको छ । कोभिड-१९ को जोखिमका कारण हरिबोधनी एकादशीका अवसरमा मेला भर्न रोक लगाइएको…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि रु १५ लाख थप बजेट विनियोजन गरेको छ । आँबुखैरेनी गाउँपालिका–५ लाब्दीमा…