तनहुँ : एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो…
तनहुँ : कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।…
तनहुँ : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल…
तनहुँ : ऋषिङ गाउँपालिका–६ गोठादीमा रहेको श्रृङ्ग माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण शुरु भएको छ । विद्यालयमा सहज रुपमा खानेपानी सुविधा पु¥याउन खानेपानी योजना निर्माण…
तनहुँ : सालको पात विक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएकी तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारकी नन्दकुमारी दवाडीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ । तनहुँ घर भई…
तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित सेती नदीको खोचमा शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । घिरिङ गाउँपालिका-४ सिप्लुङ बस्ने ३० वर्षीय बलसिङ राना…
तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-६ चवादीमा शुक्रबार भएको बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । चवादीबाट दमौलीतर्फ आउन लागेको ग१ज ७६३४ नम्बरको जीप…
तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–८ ऋषिङ बजारस्थित भित्री सडकखण्डमा सोमबार स्कूटर पल्टदा किसान रामदाम घाइते भएका छन् । खैरेनीटारबाट ऋषिङतर्फ जाँदै गरेको ग १८ प…