दमाैली, २७ जेठ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छाप देखि बोहोछाप सम्मको करिब ७ सय मिटर सडक खण्डमा कालोपत्रे कार्य सम्पन्न हुँदैछ।…
दमौली, २६ जेठ । तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर सोमबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला…
दमौली, २३ जेठ । नेपाली कांग्रेस घिरिङका नेता गंगा कुमालले बजेटप्रति असन्तुष्टि जनाएका छन् । कुमालले बिहीबार सामाजिक सञ्जालमा तनहुँ-२ का सांसद शंकर भण्डारीलाई सम्बोधन…
दमौली, २२ जेठ । तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च…
दमाैली, ९ वैशाख । तनहुँको घिरिङ गाउँपालिका–४ थामडाँडामा एक आमाले चार महिनाको छोरालाई ढुङ्गाले हानेर हत्या गरेकी छन् । नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मले स्थायी वतन…
दमाैली । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी…
दमाैली । तनहुँको घिरिङ गाउँपालिका घर भई अष्ट्रेलियामा रहेका रामचन्द्र गुरुङले थानी आधारभूत विद्यालयमा रु एक लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका छन् । गुरुङले…
दमौली। मानपुर- डेडगाउँ सडक खण्डको पुर्कोट बरभन्ज्याङ्गमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन। तनहुँको घिरिङ गाउँपालिका - ४ वडा कार्यालय नजिक मंगलबार जिप…
दमाैली । तनहँुको घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तीमा जङ्गली च्याउ खाँदा शनिबार तीन जना बिरामी भएका छन् । च्याउ खाँदा स्थानीय ६० वर्षीया लिलामाया विक, ४०…