घिरिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    कांग्रेसको सभामा गएका बालक कालीगण्डकीमा बेपत्ता

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत…

    घिरिङमा ९८ वर्षीया वृद्धाको आर्शीवादसँगै सुरु भयो एमालेको घरदैलो

    घिरिङ । तनहुँको घिरिङमा ९८ वर्षीया वृद्धाको आर्शीवाद लिएर अध्यक्षका उम्मेदवार होमबहादुर थापाले घरदैलो अभियान सुरु गरेका छन् । ९८ वर्षीया पेमाकुमारी थापाको हातबाट आर्शीवाद…

    घिरिङमा वडाध्यक्षको उम्मेदवारी फिर्ता

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिकामा वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । वडा नम्बर १ का स्वतन्त्र उम्मेदवारी दिएका भिमबहादुर श्रेष्ठले शुक्रबार उम्मेदवारी फिर्ता लिएको…

    माओवादीबाट घिरिङको अध्यक्षमा हरिहरको उम्मेदवारी

    घिरिङ । नेकपा माओवादी केन्द्रबाट घिरिङको अध्यक्षमा हरिहर अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा भने माओवादीले उम्मेदवारी दिएको छैन । यस्तै वडाध्यक्षमा वडा नम्बर…

    एमालेबाट घिरिङको अध्यक्षमा होमबहादुरको उम्मेदवारी दर्ता

    घिरिङ । नेकपा एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । एमाले जिल्ला सचिवालय सदस्य रहेका थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका…

    घिरिङको अध्यक्षमा कांग्रेसबाट गंगाको उम्मेदवारी

    घिरिङ । घिरिङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट गङ्गाराम कुमालको उम्मेदवारी दर्ता भएको छ । घिरिङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रहिसकेका कुमालले गाउँपालिकाको अध्यक्षमा…

    घिरिङमा मनोनयन दर्ता नै भएन

    घिरिङ । जिल्लाको घिरिङ गाउँपालिकामा आइतबार मनोनयन दर्ता नै हुन सकेन। दिनभर कुनै पनि दलका र स्वतन्त्र उम्मेद्वार मनोनयन दर्ता गर्न नआएको निर्वाचन अधिकृत किर्तनराज…

    घिरिङ-२ का वडाध्यक्ष नेकपा एसमा प्रवेश

    दमौली । घिरिङ गाउँपालिका-२ का वडाध्यक्ष पूर्णबहादुर थापा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेबाट निर्वाचित वडाध्यक्ष थापा शनिबार नेकपा एसमा प्रवेश गरेका हुन् ।…

    घिरिङकाे अध्यक्षमा एमालेबाट होमबहादुर र रनबहादुर सिफारिस

    घिरिङ । नेकपा एमाले घिरिङ गाउँ कमिटीले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले साेमबार मतदानमार्फत्…

    घिरिङमा एमालेबाट अध्यक्षमा पाँच जना आकांक्षी

    दमाैली । नेकपा एमालेको किल्लाको रुपमा रहेको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट पाँच जना आकांक्षी रहेका छन् । एमालेबाट टिकट हात पार्न पाए चुनाव जित्ने…