देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    वेणीमा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

    तनहुँ : पवित्र तीर्थस्थल देवघाटको वेणीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका…

    माघे सङ्क्रान्ति पर्वमा भीडभाड नगर्न गाउँपालिकाको अपिल

    तनहुँ : माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटधाममा भीडभाड नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । सार्वजनिक सूचना प्रकाशित गरी गाउँपालिकाले माघे…

    देवघाट गाउँपालिकाले ल्याण्डफिल्ड साइट बनाउने

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले ल्याण्डफिल्ड साइट निर्माण गर्ने तयारी गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको सातौ गाउँसभाले फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण गर्ने…

    देवघाटमा अक्षयकोष स्थापनाका लागि उपसचिव प्रधानको सहयोग

    तनहुँ: देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव मङ्गला प्रधानले रु १५ हजार…

    देवघाटमा माघको पहिलो सातादेखि भूमि समस्या समाधानका लागि काम शुरु

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा माघ पहिलाे सातादेखि भूमि समस्या समाधानका लागि काम शुरु हुने भएकाे छ । सहजीकरण समितिकाे आयाेजनामा मङ्गलबार भएकाे अन्तरक्रिया कार्यक्रममा…

    देवघाट क्षेत्र विकास समितिले भन्यो, ‘माघे सङ्क्रान्ति मेला भर्न देवघाट नआउनुहोस्’

    तनहुँ : तनहुँको देवघाट क्षेत्र विकास समितिले यस वर्षको माघे सङ्क्रान्ति पर्वको अवसरमा देवघाट नआउन भक्तजनलाई आग्रह गरेको छ । नजिकिदै गरेको माघे सङ्क्रान्तिलाई मध्यनजर…

    प्रहरी श्रीमती सङ्घले गर्यो भुजेल समुदायलाई न्यानो कपडा सहयोग

    तनहुँ : गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले…

    वृद्धाश्रमका लागि अक्षयकोष अभियान

    तनहुँ : देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट…

    देवघाटको जङ्गलबाट समातिए फरार थुनुवा

    तनहुँ : कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको…

    खाल्टेका वासिन्दाले खोलाको पानी पिउन नपर्ने

    तनहुँ :देवघाट गाउँपालिका-२ खाल्टेमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । उक्त खानेपानी योजनाको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उदघाटन गर्नुभयो । खानेपानीको समस्याले गर्दा स्थानीयहरु…