भानु : तनहुँ जिल्लाका सबै पालिकाहरुले आज नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेपनि तनहुँको भानु नगरपालिकाको नगरसभा भने स्थगित भएको छ । संवैधानिक व्यवस्था अनुसार…
भानु : तनहुँको भानु नगरपालिका–८ वेनीबगरका दलित महिलालाई बाख्रा वितरण गरिएको छ । सिर्जना जैविक महिला समूहका दलित विपन्न महिलालाई आयआर्जनमा सघाउने उद्देश्य सहित बाख्रा…
तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–३ का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ…
तनहुँ : तनहुँको भानु नगरपालिका–११ मानेचौकामा वर्षाले घर भत्किएको छ । स्थानीय विमला ढुङ्गानाको घर वर्षाले भत्किएको हो । वर्षाले घर भत्किएपछि उहाँका परिवार छिमेकीको…
तनहुँ : नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको जन्मथलो भानुको चुँदीरम्घामा पत्रकारिता सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्न सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश…
भानु : तनहुँको भानु नगरपालिकाले टोल-टोलमा सिकाई सहजीकरण केन्द्र स्थापना गरेर विद्यार्थीको सिकाईमा सहजीकरण गर्ने भएको छ । कोरोना कहरका कारण विद्यालय सञ्चालन हुन नसकेपछि…
भानु : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्व. रफिक मियाँको निधनले काङ्ग्रेसले असल सिपाही गुमाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भानु–१३ का वडा सभापति…
भानु : तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको…