भिमाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    मोटरसाइकलको ठक्करबाट भिमादमा पैदल यात्री गम्भीर घाइते

    दमाैली । तनहुँको भिमाद नगरपालिका–७ सितलचौपारीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा भिमाद नगरपालिका–६ क्याम्पसरोड बस्ने ६२ वर्षीया…

    भिमादमा फेला परेकाे शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निस्कृय

    दमाैली । तनहुँको भिमाद नगरपालिका–६ एकताटोलमा आज फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्कृय बनाएको छ । स्थानीय दामोदर सिग्देलको घरको जग्गा खन्ने क्रममा फेला…

    फेदीखोला पुलमा तोडफोड गर्नेलाई कारबाही गर्न एमालेद्वारा प्रजिअलाई ध्यानाकर्षण

    दमौली । नेकपा एमाले भिमाद र ऋषिङ कमिटीले फेदीखोला पुलमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै एमालेले…

    भीमाद-ऋषिङ जोड्ने फेदीखोला पुलको शिलालेख तोडफोड

    दमौली । तनहुँको भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माण भएको पक्की पुलको शिलालेख तोडफोड भएको छ। अज्ञात समूहले उक्त पुलको मुखमा राखिएको शिलालेख…

    तनहुँका १२ खेलाडीले राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा सहभागी जनाउँदै

    दमाैली । तनहुँका १२ खेलाडीले राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा सहभागी जनाउने भएका छन् । भक्तपुरकाे गठ्ठाघरमा शुक्रबारदेखि सुरु भएकाे राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा तनहुँमा १२ खेलाडी सहभागी…

    रुखबाट लडेर तनहुँकाे भिमादमा वृद्धको मृत्यु

    दमाैली । तनहुँको भिमाद नगरपालिका–९ मोहरियामा रुखबाट लडेर साेमबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीय तुलवीर थापा रहेको जिल्ला प्रहरी कार्यालय…

    भिमाद-डेढगाउँ सडकमा सुरुङमार्ग

    दमाैली । प्रदेशको गौरवको सडक आयोजनाको रुपमा रहेको तनहुँको भिमाददेखि नवलपुर डेढगाउँमा सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएकाे छ । गण्डकी प्रदेश सरकारले…

    सेतीकाली साहित्य यात्रा पुस्तक विमोचन

    दमाैली । तनहुँको भिमाद नगरपालिकास्थित सेतीकाली साहित्य सङ्गमको मुखपत्र सेतीकाली साहित्य यात्रा पुस्तक विमोचन भएको छ । ४१ औं काव्य श्रृङ्खलाको अवसरमा सहिद कल्याण खनाल…

    मानवमा परोपकारी भावनाको विकास गर्नुपर्छ : आर्थिक मामिलामन्त्री आले

    दमाैली । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले मानवमा परोपकारी भावना विकास गर्नुपर्नेमा जोड दिएका छन् । ब्रह्माकुमारी राजयोग केन्द्र भिमादले आज आयोजना गरेको…

    स्थापना दिवसमा राष्ट्रिय युवा संघद्वारा खाद्यान्न सहयोग

    दमौली ।स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले  पोखरा महानगरपालिका वडा ३२ लामेहालमा अवस्थित राधाकृष्ण वृद्धाश्रममा  खाद्यान्न  सहयोग गरेको छ । सोमबार…