म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    दुर्घटनामा घाइते खेलाडीको उपचारमा सहयोग जुटाउँदै

    दमौली । मोटरसाइकल दुर्घटनामा घाइते भइ उपचाररत म्याग्दे गाउँपालिका-१ गुणादी निवासी मन्दिप आलेको उपचारका लागि फ्रेन्डसीप युवा क्लवले सहयोग जुटाउन थालेको छ । गत साउन…

    शंकर भण्डारी भन्छन्: नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प छैन

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका छन् । भण्डारीले गृह जिल्लाको थर्पुमा आयोजित…

    न्यु भिजनको आयोजनामा १२ औ खुल्ला तीज प्रतियोगिता हुने

    दमौली । म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लवले हरितालिका तीजको अवसरमा खुल्ला तीज प्रतियोगिता आयोजना गर्ने भएरो छ । क्लवले प्रत्येक वर्ष झै यस…

    म्याग्दे गाउँपालिकाका उत्कृष्ट कृषक श्रेष्ठ सम्मानित

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले उत्कृष्ट कृषकको रुपमा श्याम श्रेष्ठलाई सम्मान गरेको छ । म्याग्दे गाउँपालिका–६ स्थित विष्णु कृषि तथा पशु फर्मका सञ्चालक श्रेष्ठलाई गाउँपालिकाले…

    म्याग्दे गाउँपालिकाको सूचना अधिकारीमा खनाल

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको सूचना अधिकारीमा श्रीराम खनाल तोकिएका छन् । गाउँपालिकाकाले आइतबारदेखि लागु हुने गरी अधिकृत स्तर सातौ कर्मचारी खनाललाई सूचना अधिकारी तोकेको…

    म्याग्दे गाउँपालिकाद्वारा दूधमा २८ लाख अनुदान, अनुदानले बढायो दूध उत्पादन

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका…

    म्याग्देकाे रु ६७ करोड ४९ लाख २९ हजारकाे बजेट पारित

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तुत गरेकाे रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ ।…

    तेस्रो म्याग्दे व्याडमिन्टन कपको उपाधि नारायण र सुनिलको जोडीलाई

    दमाैली । थर्पु युवा क्लवले आयोजना गरेको तेस्रो व्याडमिन्टन कपको उपाधि नारायण शाही र सुनिल दवाडीको जोडीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा कुशल थापा…

    मनहरीमा पाँच वटा सवारी फस्दा सडक अवरुद्ध

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा हिलोका कारण सवारी साधन फस्दा सडक अवरुद्ध भएको छ । वर्षाका कारण सडक हिलाम्य भएर दुई ट्रक…

    लायन्स क्लव म्याग्देद्वारा गणेश माविमा ५० हजारको अक्षयकोष स्थापना

    दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देले छाङगैह्रास्थित गणेश माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रुपमा छात्रवृत्ति…