म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पुमा स्वास्थ्य शिविर : तीन सय लाभान्वित

    तनहुँ : म्याग्दे पोलिक्लिनिक तथा दमौली प्याथ ल्याबको संयुक्त सहकार्यमा शनिबार तनहुँको थर्पुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट तीन सय भन्दा बढी…

    लघु उद्यमी सिर्जना गर्ने गरि तालिम सञ्चालन गर्छौ : अध्यक्ष राना

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा वडा न ४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको…

    कालभैरम मन्दिरलाइ डस्टबिन सहयोग

    दुलेगौँडा : म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरम मन्दिरको सरसफाईका लागि डस्टबिन सहयोग गरिएको छ । लायन्स क्लब अफ शुक्लागण्डकी र आदर्श नमुना क्लब थर्पुले संयुक्त रुपमा…

    व्यवसायीलाई होटल सङ्घको सहयोग

    तनहुँ : होटल व्यवसायी सङ्घ तनहुँले बाढीबाट घर क्षति भएका आफ्ना व्यवसायीलाई राहत रकम सहयोग गरेको छ। सङ्घले म्याग्दे गाउँपालिका-६ तुरतुरेका अशोक भण्डारीलाई रु २५…

    आर्थिक विकासमा घरेलु उद्योगको आवश्यकता : अध्यक्ष राना

    तनहुँ : म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लघु, घरेलु तथा साना उद्योगको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । म्याग्दे गाउँपालिकाको आयोजनामा वडा न ५…

    म्याग्देमा वडा कार्यालय भवन शिलान्यास

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ को वडा भवन निर्माण हुने भएको छ । नयाँ निर्माण हुन लागेको भवनको बुधबार गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो…

    तनहुँबाट थप ६ सडक मानवको उद्धार

    तनहुँ : सडकमा कष्टकर जीवन बिताइरहेका थप ६ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाका ६ जनाको उद्धार…

    अदालतको फैसला काङ्ग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काङ्ग्रेसका लागि स्वीकार्य हुने बताउनुभएको छ ।…

    जनताको नासो जनतामा नै फिर्ता : केन्द्रीय सदस्य सिग्देल

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का निवर्तमान सांसद केदार सिग्देलले केपी ओली नेतृत्वको सरकारले जनताको नासो…

    निर्वाचन पूर्वाधारको बजेटबाट निर्मित मन्दिरको उद्घाटन

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–१ दभुङस्थित पान्धारेमा निर्माण सम्पन्न भएको पञ्चेश्वर मन्दिरको आइतबार उद्घाटन गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटमार्फत् निर्माण सम्पन्न…