व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो (तस्बिर सहित)

    दमाैली । बडादशैंको सातौ दिन बिहीबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा…

    तनहुँ कालिकामा भाेलि फूलपाती भित्र्याइने

    दमाैली । व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरमा भाेलि बिहीबार फूलपाती भित्र्याइने भएकाे छ । बडादसै‌काे अवसरमा बिहीबार नेपाली सेना र नेपाल प्रहरीकाे डाेली सहित…

    तनहुँमा डेङ्गु सङ्क्रमित बढेको बढ्यै

    दमाैली । तनहुँमा दिनप्रतिदिन डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ । दसैं सुरु भएसँगै जिल्लामा डेङ्गु सङ्क्रमित पनि बढेका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार…

    आहा दमाैली बजार ! (तस्बिरहरु)

    दमाैली । दमाैली गण्डकी प्रदेशमा तनहुँ जिल्लाकाे सदरमुकाम हाे । याे व्यास नगरपालिकाकाे प्रशासनिक केन्द्र समेत हाे । दमौली बजार व्यास नगरपालिकाको वडा नं. २,…

    जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँमा दुई जना पक्राउ

    दमाैली । जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँमा दुई जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे…

    छाब्दीमा सडकमा लत्रिएको तार दुई सातासम्म व्यवस्थापन भएन, जोखिम बढ्दो

    दमाैली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीमा गत असोज ११ गतेको पहिरोले पोल भाँचिएपछि सडकमा लत्रिएको तार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । बसपार्क…

    दसैंका लागि दमाैलीमा बेच्न ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण

    दमाैली । दसैंका लागि विक्री गर्न तनहुँ सदरमुकाम दमौली ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास…

    व्यास नपाद्वारा प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग

    दमाैली । तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । देशभरको विपत्तिमा सहयोग पु¥याउने उद्धेश्यले नगरपालिकाले उक्त कोषमा…

    करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन कर्मचारी संगठनको माग

    दमौली। नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले व्यक्तिगत पुर्वाग्रहको आधारमा करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन माग गरेको छ । संगठनका सचिव भगवान…

    गल्वुवेशीमा ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    दमौली । व्यास नगरपालिका-१ गल्बुवेशीमा ट्याक्टरको ठक्करबाट सोमबार सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सविन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…