व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास र म्याग्देमा भोलि सार्वजनिक बिदा

    दमौली । तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सोमबार सार्वजनिक बिदा हुने भएको छ । दुवै पालिकाले आइतबार सूचना जारी गरी पालिकामा बिदा दिने निर्णय…

    सुदीपको खाना खुवाउने अभियान : दोस्रो दिन तीन सयलाई सेवा

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई खाना खुवाउने अभियान अन्तर्गत दोस्रो दिन तीन सयलाई सेवा दिइएको छ । युवा अभियान्ता…

    अन्तरपालिका स्तरीय भलिबलको उपाधि शुक्लागण्डकीलाई

    दमाैली । तनहुँको दमौलीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । तनहुँ जिल्ला भलिबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा घिरिङ…

    मुसेखोला नजिक पहिरो जॉदा राजमार्ग अवरुद्ध

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोला नजिक शनिबार राति पहिरो जॉदा बाटो अवरुद्ध भएको छ । सडकमाथिको ढिस्को पहिरिदा उक्त खण्ड अवरुद्ध भएको…

    दमौली सामुदायिक अस्पतालको स्वास्थ्य शिविरमा तीन सय ५९ लाभान्वित

    दमाैली । व्यास नगरपालिका–३ स्थित दमौली सामुदायिक अस्पतालले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ५९ जना लाभान्वित भएका छन् । अस्पतालले सामाजिक उत्तरदायित्व…

    तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : उपसभापति वाग्ले

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् । तनहुँ जिल्ला…

    अन्तरपालिका भलिबल : शुक्लागण्डकी र घिरिङको फाइनल हावाहुरी र पानीले बिथोलियो

    दमौली । तनहुँमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हावाहुरी र पानीले बिथोलिएको भएको छ । तेस्रो सेट चल्दै गर्दा हावाहुरी आएपछि खेल बिथोलिएको…

    तनहुँ अन्तरपालिका भलिबल : घिरिङ फाइनलमा

    दमौली । तनहुँ भलिबल सङ्घको आयोजनामा दमौलीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिका फाइनल प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा ऋषिङ गाउँपालिकालाई…

    तनहुँ स्कूल क्रिकेट लिग: उदघाटन खेलमा सत्यवती विजयी

    दमौली । तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा सुरु तनहुँ स्कूल क्रिकेट लिग अन्तर्गतको उदघाटन खेलमा सत्यवती मावि विजयी भएको छ । नेपाल प्रहरीलाई माविलाई ३५…

    तनहँु जिल्लास्तरीय भलिबल : शुक्लागण्डकी फाइनलमा

    दमाैली । तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–३ मा जारी प्रतियोगिता अन्तर्गत…