व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा भारतीय सवारी चालक लक्षित सडक सुरक्षा सचेतना अभियान, ३ हजारभन्दा बढी सवारी चालक लाभान्वित

    दमौली, १ साउन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा सञ्चालन गरेको सडक…

    व्यासमा सडक मापदण्ड मिचेका संरचना साउन १५ भित्र हटाइने, अटेर गरे बल प्रयोग गरिने

    दमौली, १ साउन । व्यास नगरपालिकाले वडा नं. २, ३ र ४ को बजार क्षेत्रमा सडक मापदण्ड उल्लंघन गरी निर्माण गरिएका संरचना तथा सञ्चालन गरिएका…

    चार लेनको मादी पुलमा तीन सय दिन म्याद थप

    दमाैली, १ साउन । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको पुलमा तीन सय दिन म्याद थप भएको छ । असार मसान्तसम्म…

    चालक सचेतना अभियानले राजमार्ग दुर्घटना घट्यो, असारमा तनहुँमा चार हजार बढी चालकलाई सचेतना

    दमौली, १ साउन । तनहुँ प्रहरीले मुग्लिङ–पोखरा सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आषाढ महिनाभर सञ्चालन गरेको चालक सचेतना अभियान प्रभावकारी बनेको जनाएको छ। जिल्ला…

    सर्च एण्ड स्विप अपरेसन : तनहुँमा पाँच जना नियन्त्रणमा, दुई जनामाथि अनुसन्धान जारी

    दमौली, ३१ असार। तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार…

    दमौलीमा मेहेन्दी कला तथा महिला उद्यमीका उत्पादन प्रदर्शनी, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड

    दमौली, ३० असार । महिला उद्यमी सङ्घ तनहुँ र इनरह्विल क्लब अफ दमौलीको आयोजनामा तथा तनहुँ सौन्दर्य व्यवसायी सङ्घको सहजीकरणमा मङ्गलबार दमौलीमा मेहेन्दी कला एवं…

    रातभर भारी वर्षाको जोखिम: अनावश्यक यात्रा नगर्न तनहुँका प्रमुख जिल्ला अधिकारी तिवारीको आग्रह

    दमौली, ३० असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागको जोखिम सूचनाका आधारमा तनहुँ प्रशासनले आज रातिदेखि भोलि बिहानसम्म…

    भारी वर्षापछि यात्रा गर्दा सतर्कता अपनाउन तनहुँ प्रहरीको आग्रह

    दमौली, २९ असार । अविरल वर्षाका कारण तनहुँ जिल्लाका विभिन्न सडक खण्ड जोखिमपूर्ण बनेका छन्। यस अवस्थालाई मध्यनजर गर्दै तनहुँ प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न…

    निरन्तर वर्षापछि विद्युतीय संरचनाबाट सावधानी अपनाउन प्राधिकरणको आग्रह

    दमौली, २९ असार । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले निरन्तर वर्षा र मौसम पूर्वानुमानअनुसार आगामी दिनमा पनि वर्षा जारी रहने सम्भावना रहेकाले विद्युतीय संरचनाबाट…

    नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा आत्मदाह घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग

    दमौली, २८ असार । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति तनहुँले काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वरस्थित सहिद गेट अगाडि गणेश नेपालीले गरेको आत्मदाह घटनाको गम्भीर ध्यानाकर्षण भएको…