व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा फुटबल मैदान निर्माणका लागि रु. २ करोड बजेट विनियोजन

    दमौली, २१ जेठ । व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत रु २ करोड विनियोजन गरेको छ। लामो…

    व्यास क्षेत्र, छाव्दी र भानुभक्त जन्मस्थल विकासका लागि केन्द्रबाट करोडौं बजेट विनियोजन

    दमौली, २१ जेठ । तनहुँको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवं विकासका लागि केन्द्र सरकारले उल्लेख्य बजेट विनियोजन गरेको छ। प्राप्त जानकारी अनुसार पूर्वीय…

    तनहुँमा आफ्नै नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    दमौली, २० जेठ । तनहुँ प्रहरीले आफ्नै नाबालिका छोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८३ जेठ ९…

    व्यासमा जेठ २१ गते सार्वजनिक बिदा

    दमौली, २० जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस तथा निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवसको अवसरमा व्यास नगरपालिकाले जेठ २१ गते बिहीबार सार्वजनिक…

    व्यास–५, ६ र ११ को सडकका लागि १५ करोड बजेट विनियोजन

    दमौली, २० जेठ । व्यास नगरपालिका–५ र ६ लाई जिल्ला सदरमुकाम दमौलीसँग जोड्ने महेन्द्री मार्ग निर्माणका लागि संघ सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको…

    महिलालाई मकैको खोस्टाबाट सामग्री निर्माण सम्बन्धी सीपमूलक तालिम

    दमौली, १९ जेठ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने सीपमूलक…

    केशवटार–सुखौरा सडक कालोपत्रका लागि १५ करोड बजेट विनियोजन

    दमौली, १९ जेठ । सरकारले तनहुँको व्यास नगरपालिका–१४ तथा बन्दीपुर गाउँपालिका–३ र ६ का बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने केशवटार मार्गको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ…

    पूर्वाधारमन्त्री लम्सालद्वारा निर्माणाधीन चार लेनको पुल अनुगमन

    दमौली, १८ जेठ । पूर्वाधारमन्त्री सुनिल लम्सालले तनहुँको दमौलीमा निर्माणाधीन चार लेनको पुलको साेमबार अनुगमन गरेका छन् । मन्त्री लम्सालले पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–४ र…

    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले तनहुँको आपत्ति, माफी माग्न माग

    दमौली, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी तनहुँले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले…

    तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

    दमौली, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा…