व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका प्रजिए रिजालले कार्यभार सम्हाले

    दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सोमबारदेखि कार्यभार सम्हालेका छन् । झापाबाट सरुवा भई आएका उनले कार्यभार सम्हालेका हुन् । रिजाललाई सहायक प्रमुख…

    बस दुर्घटनामा चार जनाकाे मृत्युपश्चात फरार अमृत १८ वर्षपछि पक्राउ

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडामा भएको सवारी दुर्घटनाका एक अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । सवारी ज्यान मुद्धामा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी…

    एमाले तनहुँद्वारा विभाग गठन : प्रचारमा प्रदीप, मोर्चामा खिम (सूची सहित)

    दमौली । नेकपा एमाले तनहुँले विभिन्न २६ विभाग गठन गरेको छ । एमाले तनहुँले संगठन विभाग, अर्थ तथा योजना, पार्टी स्कूल, प्रचार, मोर्चा लगायतका विभाग…

    मानुङकोट पुगेर पौडेलले भने – राष्ट्रिय सहमति अहिलेको आवश्यकता

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । शहीद दिवसका अवसरमा तनहुँको व्यास…

    व्यास अल्ट्रा म्याराथनको उपाधि गुरुङलाई

    दमौली । व्यास नगरपालिकाले सोमबार आयोजना गरेको व्यास अल्ट्रा म्याराथनको उपाधि विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको…

    खुल्न चाहँदैनन् कुष्ठरोगी, तनहुँमा सात कुष्ठरोगी पहिचान

    दमौली । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता…

    एनप्याब्सनको दशौं खेलकुद महोत्सवको उपाधि मनास्लुलाई

    दमौली । एनप्याब्सन तनहुँले आयोजना गरेको दशौं खेलकुद महोत्सवको उपाधि बन्दीपुर गाउँपालिका–१ स्थित मनास्लु बोर्डिङ स्कूलले जितेको छ । शुक्रबार सुरु भई आइतबार सम्पन्न खेलकुद…

    व्यासमा भोलि सार्वजनिक बिदा

    दमौली । व्यास नगरपालिकाले शहिद दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रत्येक वर्षको शहिद दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिँदै आएको छ…

    पराशरले मनायो ३१ औ वार्षिकोत्सव

    दमौली । व्यास नगरपालिका- ५ पाटनस्थित पराशर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३१औं वार्षिकोत्सव सम्पन्न गरेको छ। व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शनिबार उक्त कार्यक्रमको उद्घाटन…

    शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल

    दमौली । नेपाल शिक्षक संघ व्यास नगर समितिको अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् । शनिबार सम्पन्न मतदानबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । पौडेलले…