व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दरैपंधेरा हत्याकाण्ड : आयुष र सङ्गम विरुद्ध कर्तव्य ज्यानको मुद्दा

    दमौली । तनहुँको व्यास नगरपालिका–११ दरैपधेरामा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा दुई युवा विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–८…

    भूमि आयोग तनहुँको अध्यक्षमा अधिकारी

    दमौली । भूमि आयोग तनहुँको अध्यक्षमा रामचन्द्र अधिकारी नियुक्त भएका छन् । नेपाली काङ्ग्रेसका नेता डुम्रे निवासी अधिकारीलाई सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो। सरकारले…

    तनहुँमा विद्युतीय राहदानी सेवा सुरु

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी सेवा सुरु गरेको छ । प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी प्रदान गर्न शुक्रबारदेखि…

    तनहुँमा थपिए १६ कोरोना सङ्क्रमित

    दमौली । तनहुँमा शुक्रबार १६ कोरोना सङ्क्रमित थपिएका छन् । विगत केही दिनदेखि तनहुँमा पुन: कोरोना सङ्क्रमण बढ्न थालेको छ । थपिनेमध्ये ७ जना एन्टिजेनबाट…

    मत माग्न राष्ट्रिय सभाका उम्मेदवार तनहुँमा

    दमाैली । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट उम्मेदवार बन्नुभएका उम्मेदवार मत माग्न तनहुँ जिल्ला आइपुगेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसकी नेतृ कमला पन्त,…

    तनहुँमा पुनः बढ्न थाल्यो कोरोना सङ्क्रमण

    दमाैली ।तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । केही दिन अघिसम्म तीन वटा स्थानीय तहमा मात्रै सक्रिय सङ्क्रमित रहेकामा बिहीबारसम्म छ स्थानीय तहमा सक्रिय…

    व्यासमा माघ १५ सम्म विद्यालय बन्द

    दमौली । व्यास नगरपालिकाले माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना जोखिम बढेपछि नगरपालिकाले पुस ३० देखि माघ १५ सम्म विद्यालय…

    तनहुँमा बिहीबार पॉच कोरोना सङ्क्रमित थपिए

    दमौली । तनहुँमा बिहीबार पॉच जना कोरोना सङ्क्रमित थपिएका छन् ।तीन महिला र दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसमध्ये स्वास्थ्य कार्यालयमा गरिएको…

    कोरोना जोखिम नियन्त्रणका लागि आदेश जारी, सेवा लिन खाेप कार्ड अनिवार्य (आदेश सहित)

    दमाैली । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुस २९ राति १२…

    ताराराम श्रेष्ठ पुस्तक व्यवसायीको केन्द्रीय सदस्य निर्वाचित

    दमाैली । तनहुँको दमौली निवासी ताराराम श्रेष्ठ पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महासंघको बिहीबार सम्पन्न छैटौ महाधिवेशनबाट श्रेष्ठ केन्द्रीय…