व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भदौ १ गतेदेखि छाब्दी मन्दिर भक्तजनका लागि खुल्ने, स्थानीयले गरे सरसफाई (फाेटाे सहित)

    दमाैली । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर भदौ १ गतेदेखि भक्तजनलाई खुल्ला गरिने भएको छ । साउन महिनाभर पूजाआजा बन्द भएको मन्दिर भदौ १ गतेदेखि…

    जिम्मेवार व्यक्तिबाट अशोभनीय र अमर्यादित टिप्पणी नगर्न कांग्रेस क्षेत्रीय समितिको आग्रह

    दमौली । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले पार्टीका जिम्मेवार व्यक्तिहरूबाट निर्वाचन लक्षित अशोभनीय र अमर्यादित टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको जनाएको छ । क्षेत्रीय…

    महङ्गी र भ्रष्टाचारको विरोधमा एमाले मोर्चा सङ्गठनको विरोध

    दमाैली । महङ्गी र भ्रष्टाचारको विरोधमा नेकपा एमालेमा आबद्ध मोर्चा सङ्गठनहरुले आइतबार दमौलीमा विरोध प्रदर्शन गरेको छ । विभिन्न मोर्चा सङ्गठनको संयुक्त आयोजनामा ¥याली सहितको…

    महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

    दमौली । तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग…

    युनेस्काे गण्डकीकाे अधिवेशन : उपाध्यक्षमा तनहुँका रत्न

    दमाैली । युनेस्को गण्डकी प्रदेशको अधिवेशनले रविन्द्रराज जाेशीकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे छ । भानु नगरपालिका-१ भन्सारमा शनिबार सम्पन्न अधिवेशनले जाेशीलाई सर्वसम्मत अध्यक्ष…

    नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घको अध्यक्षमा मिलन

    दमाैली । नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घ तनहुँको अध्यक्षमा मिलन तमु चयन भएका छन् । सङ्घको शनिबार दमौलीमा सम्पन्न तेस्रो अधिवेशनबाट मिलनको अध्यक्षतामा नयाँ कार्यसमिति…

    सहृदयी मञ्च तनहुुँद्वारा ह्विलचियर वितरण

    दमाैली । सहृदयी मञ्च तनहुँले शारीरिक अपाङ्गता भएका बुद्धिकुमार श्रेष्ठलाई ह्विलचियर वितरण गरेको छ । मञ्चले व्यास नगरपालिका–६ शेखाटार निवासी श्रेष्ठलाई शनिबार ह्विलचियर वितरण गरेको…

    प्रसिद्ध छाब्दी मन्दिरमा परेवा उडाउन रोक

    दमाैली । तनहुँको प्रसिद्ध छाब्दी बाराही विकास कोषले आयातित परेवा उडाउन रोक लगाएको छ । छाब्दी वाराही विकास कोषको हालै बसेको बैठकले मन्दिरमा अनिश्चितकालका लागि…

    ब्राम्हण समाजद्वारा ३१५ लाई सामूहिक रक्षाबन्धन

    दमौली । ब्राम्हण समाज नेपाल तनहुँ शाखाले शुक्रबार ३१५ जनालाई सामूहिक रक्षाबन्धन गरिदिएको छ । जनैपूर्णिमाको अवसरमा व्यास-३ स्थित अनसनचौतारीमा ३१५ जनालाई रक्षाबन्धन गरिएको हो…

    जातीय विभेद हटाउन सामूहिक रक्षाबन्धन (फाेटाे/भिडिओ)

    दमाैली । जातीय विभेद हटाउन र धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले दमौलीमा सामूहिक रक्षाबन्धन गरिएको छ । जनैपूर्णिमाको अवसरमा ब्राम्हण समाज नेपाल तनहुँले शुक्रबार सामूहिक…