व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा जारी निषेधाज्ञा थप एक साता लम्बियाे (आदेश सहित)

    तनहुँ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई तेस्रो पटक लम्ब्याइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने…

    तनहुँमा नदीको सतह ‘खतरामुक्त’

    तनहुँ : बिहीबारदेखि देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको छ । शनिबारसम्म वर्षा हुने भएकाले सतर्क हुन सरकारले आग्रह गरेको छ । पश्चिम बङ्गालखाडीमा विकसित…

    तनहुँमा निषेधाज्ञा थप कडाई, उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरीवाना

    तनहुँ : कोरोना जोखिम नियन्त्रणका लागि तनहुँमा जारी गरिएको निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको…

    व्यासले नगर अस्पताल निर्माण गर्ने

    दमाैली : तनहुँको व्यास नगरपालिकाले नगर स्तरीय अस्पताल निर्माण गर्ने भएको छ । नगरपालिका मातहत सुविधासम्पन्न अस्पताल नहुँदा चुनौति आएको महशुस गर्दै नगरपालिकाले अस्पताल निर्माण…

    तनहुँमा थपिए १७० सङ्क्रमित, एक महिलाको मृत्यु

    तनहुँ : तनहुँमा बिहीबार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार एकैदिन १ सय ७० जना…

    माछामासु चाहियो ? अर्डर गर्नुहोस्, घरमै आइपुग्छ !

    तनहुँ : घरमै बसेर माछामासु खरिद गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईको उक्त चाहना पूरा हुने भएको छ । व्यास-१३ पोखरीभञ्ज्याङमा सञ्चालित गाउँफर्क…

    तनहुँ प्रशासनले भन्यो : धेरै पानी पर्ने सम्भावना छ, सतर्क रहनुहोस्

    तनहुँ : शनिबारसम्म तनहुँमा धेरै पानी पर्ने सम्भावना रहेकाले सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले…

    बैङ्कर क्लव दमौलीद्वारा व्यासलाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

    दमौली : सदरमुकाम दमौलीमा रहेका बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको संस्था बैङ्कर क्लव अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ। नगरपालिकाले…

    शुक्लागण्डकी एफएमका अध्यक्ष श्रेष्ठको निधनप्रति महासङ्घद्वारा दुख व्यक्त

    तनहुँ : तनहुँ मिडिया नेटवर्कद्वारा सञ्चालित शुक्लागण्डी एफएमका अध्यक्ष पूर्ण श्रेष्ठको निधनप्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले दुख व्यक्त गरेको छ । श्रेष्ठको बुधबार हृदयघातका…

    दमौलीकी अस्मिता एस्टोन भिल्लाको उत्कृष्ट खेलाडी

    तनहुँ : तनहुँ दमौली स्थायी घर हुनुभएकी अस्मिता आले एस्टोन भिल्लाको २०२० र २१ को सिजनको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । भोटिङका आधारमा आलेले…