तनहुँ : नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स सङ्घ गण्डकीले तनहुँमा सङ्घलाई विस्तार गरेको छ । शुक्रबार सम्पन्न भेलाले काशीनाथ भट्टराईको अध्यक्षतामा जिल्ला समिति विस्तार गरेको हो…
दमौली : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । व्यास नगरपालिका-३ की ४८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ…
तनहुँ : नेकपा एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको तनहुँ कमिटी घोषणा गरिएको छ । सदरमुकाम दमौलीमा शुक्रबार आयोजित जिल्ला भेलाले उक्त…
दमौली : नेपाली काङ्ग्रेस व्यास नगरपालिका-५ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न वडा अधिवेशनबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको हो…
तनहुँ : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले काङ्ग्रेसको अधिवेशनको कुनै अर्थ नभएको बताएका छन् । शुक्रबार देशभर काङ्ग्रेस अधिवेशन भइरहँदा जोशीको यो प्रतिक्रिया आएको…
दमाैली : नेपाली काङ्ग्रेस व्यास नगरपालिका–३ को वडा सभापतिमा अनुप राना सर्वसम्मत चयन भएका छन् । शुक्रबार आयोजित वडा अधिवेशनबाट रानाको नेतृत्वमा सर्वसम्मत समिति चयन…
दमाैली : नेपाली काङ्ग्रेसको शुक्रबार भइरहेको वडा अधिवेशनमा तनहुँको व्यास नगरपालिका–१ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । वडा सभापतिमा दिलबहादुर दरै चयन भएका छन्…
तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका पाँच फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । हातहतियार, जारी र कुटपिट मुद्दामा फरार रहेका पाँच प्रतिवादीलाई…
दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको छ । केही दिन अगाडी आएको बाढीले बगाएको डाइभर्सन बिहीबार राति…