व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आयुर्वेद स्वास्थ्य केन्द्रका नवनियुक्त अध्यक्ष बस्नेतद्वारा पदभार ग्रहण

    तनहुँ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष देवीबहादुर बस्नेतले पदभार ग्रहण गर्नुभएको छ । केन्द्रमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष…

    फरार प्रतिवादी पक्राउ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ भादगाउँ माइलीडाँडा बस्ने २४ वर्षीय दिपक…

    कोरोनालाई गिज्याउने बैङ्कको भीड

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले १२ दिन लामो लकडाउन अन्त्य गर्दै शनिबारदेखि सम्पूर्ण क्षेत्र खुल्ला गर्ने निर्णय ग¥यो । नगरपालिकाको उक्त निर्णयसँगै आइतबारदेखि दमौलीमा सम्पूर्ण…

    वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पती कोरोनाबाट मुक्त

    तनहुँ : मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उहाँकी पत्नी कविता महत कोरोनाबाट मुक्त हुनुभएकाे छ । गत अगस्त ७…

    सामाजिक कार्यमा सक्रिय व्यास युथ क्लव, मिर्गौला र क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित व्यास युथ क्लवले मिर्गौला र क्यान्सर पीडितलाई आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ । क्लवले व्यास नगरपालिका–४ निवासी दुवै…

    तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना

    तनहुँ : तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय…

    नमूना बनाउन जुटे कालिका टोलवासी

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत दमौलीको मुख्यचोकमा छ कालिका टोल । ट्राफिकचोबाट अगाडी बढ्दा दायाँतर्फ र भोर्लेटारचोकबाट आउँदा बायाँतर्फ रहेको कालिका टोल केही समय अगाडीसम्म त्यति…

    नगर क्षेत्रको फोहर उठ्न शुरु

    तनहुँ : फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि उठ्न नसकेको बजार क्षेत्रको फोहर तनहुँको व्यास नगरपालिकाले उठाउन शुरु गरेको छ । विगत एक सातादेखि…

    दुई बालबालिका सहित पाँच कोरोना सङ्क्रमित निको

    तनहुँ : तनहुँमा शुक्रबार पाँच जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमण भएर दमौली अस्पतालको आइसोलेशनमा रहेका दुई बालबालिका सहित पाँच जना निको…

    व्यास नगरपालिकाको लकडाउन हट्यो, २० गतेसम्म हाेटल तथा व्युटीपार्लर भने नखुल्ने

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले लकडाउन हटाउने निर्णय गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा शनिबारदेखि लकडाउन हटाउने निर्णय…