व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा ग्यास अभावविरुद्ध सामाजिक अभियन्ताको साङ्केतिक विरोध

    दमौली, २८ फागुन । तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा खाना पकाउने ग्यास अभाव भएको भन्दै सामाजिक अभियन्ता सुदीप गफ्फार र कृष्ण प्रजापतिले बिहीबार साङ्केतिक विरोध जनाएका…

    तनहुँ-२ मा शंकर भण्डारीको चुनाव खर्च १८ लाख

    दमौली, २७ फागुन । तनहुँ-२ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शंकर भण्डारीले निर्वाचन खर्च विवरण बुझाएका छन् । भण्डारीले बुधबार प्रतिनिधि सन्तोष घिमिरेमार्फत् निर्वाचन कार्यालयमा…

    तनहुँ १ का उम्मेदवार दीपकराज जोशीको निर्वाचन खर्च पाँच लाख ४९ हजार

    दमौली, २७ फागुन । तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले निर्वाचन कार्यालय तनहुँमा खर्च विवरण बुझाएका छन् । जोशीले निर्वाचन प्रतिनिधि दीर्घबहादुर…

    तनहुँमा आठ उम्मेदवारले सय मत कटाएनन्

    दमौली, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा आठ जना उम्मेदवारले एक सय मत कटाउन सकेनन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार तनहुँ क्षेत्र…

    तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेद्वारा मतदातालाई धन्यवाद

    दमौली, २६ फागुन । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदाताप्रति आभार व्यक्त गरेका छन्। वाग्लेले आकांक्षी उम्मेदवारदेखि निर्वाचित…

    तनहुँ–१ का नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्ले धन्यवाद यात्रामा

    दमाैली, २५ फागुन । तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका डा. स्वर्णिम वाग्ले अहिले मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न स्थानमा पुगिरहेका छन्। निर्वाचनमा विजय…

    तनहुँमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, जिल्ला सुरक्षा समितिद्वारा आभार व्यक्त

    दमौली, २५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ तनहुँ जिल्लामा शान्तिपूर्ण, मर्यादित, भयरहित र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै जिल्ला सुरक्षा समिति तनहुँले सबै…

    तनहुँ समाज हङकङको नवौँ अधिवेशन सम्पन्न, कर्णबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    दमौली, २५ फागुन । तनहुँ मूल घर भई विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा हङकङमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था तनहुँ समाज हङकङको नवौँ अधिवेशन…

    समानुपातिकमा तनहुँमा रास्वपा पहिलो (कसकाे कति मत ?)

    दमौली, २५ फागुन । समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ । आज बिहान सम्पन्न मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । तनहुँमा…

    तनहुँ–१ मा रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत

    दमौली, २५ फागुन । तनहुँ–१ मा प्रतिनिधिसभा निर्वाचनको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ बढी मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार डा.…