व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नापी कार्यालयबाट सेवा प्रवाह सुरु

    दमौली, ३१ भदौ । नापी कार्यालय तनहुँले मंगलबारदेखि सेवा प्रवाह सुरु गरेको छ । जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण रोकिएको सेवा सुरु भएको…

    कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ

    दमौली, ३१ भदौ । कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका…

    आन्दाेलनकारीले कार्यालय ध्वस्त पारेपछि टहराेमुनी कार्यालय प्रमुखकाे बैठक

    दमाैली, ३० भदाै । जेनजी आन्दाेलनका क्रममा प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय आगजनीबाट ध्वस्त पारेपछि साेमबार कार्यालयकाे पार्किङकाे टहराेमुनी कार्यालय प्रमुखहरुकाे नियमित बैठक बसेकाे छ ।…

    भर्याङमुनि कम्प्युटर राखेर प्रशासन कार्यालयको काम सुरु

    दमौली, ३० भदौ । जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि आंशिक सेवा सुरु गरेको छ । भर्याङमुनि कम्प्युटर राखेर कार्यालयले…

    तनहुँमा ६१ औ राष्ट्रिय बाल दिवस मनाइयो

    दमौली, २९ भदौ । सेतो गुराँस बाल विकास सेवा तनहुँमा ६१ औं राष्ट्रिय बाल दिवस मनाइएको छ। बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ सार्थक पार्न लायन्स…

    तनहुँमा एक सय नौ कैदीबन्दी तथा थुनुवा पक्राउ

    दमौली, २९ भदौ । तनहुँ कारागारबाट फरार भएकामध्ये एक सय नौ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा…

    जेनजी आन्दोलनमा ज्यान गुमाएकाको स्मृतिमा दमाैलीमा दीप प्रज्ज्वलन

    दमाैली, २८ भदाै । जेनजी पुस्ताले आव्हान गरेको प्रदर्शनमा ज्यान गुमाएकाहरुको स्मृतिमा तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसनचौतारामा शनिबार साँझ दीप…

    तनहुँ कारागारबाट फरार ७८ कैदीबन्दी पक्राउ

    दमौली, २८ भदौ । तनहुँ कारागारबाट फरार भएकामध्ये ७८ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका…

    जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

    दमौली, २७ भदौ । जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार…

    फरार कैदीबन्दीलाई सम्पर्कमा आउन तनहुँ प्रहरीको अनुरोध

    दमाैली, २७ भदाै । जिल्ला प्रहरी कार्यालय तनहुँले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । देशको विकसित असामान्य…