व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकामा थपिए पाँच कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष…

    गोविन्द केसीको जीवन रक्षा गर्न तनहुँ बारको माग

    तनहुँ : नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार इकाइ मानव अधिकार तथा जनसरोकार समितिले अनसनमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग…

    व्यास नगरपालिकाले आवधिक योजना निर्माण गर्ने

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आवधिक योजना निर्माण गर्ने भएको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले आगामी तीन वर्षका लागि आवधिक योजना निर्माण गर्ने निर्णय…

    स्वच्छ बजार कायम गर्दै उपभोक्ता हित विरुद्धका गतिविधि रोक्न माग

    तनहुँ : उपभोक्ता हित संरक्षण मञ्च नेपाल तनहुँले स्वच्छ बजार कायम गर्दै उपभोक्ता हित विरुद्धका गतिविधि रोक्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संविधानमा…

    व्यासकी ४५ वर्षीया महिलालाई कोरोना

    तनहुँ : तनहुँको व्यास नगरपालिकाका एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार जारी गरेको विवरण अनुसार व्यास नगरपालिका-२ की ४५ वर्षीया…

    बैङ्कमा कपडा अभाव, सहयोग गर्न लायन्सको आग्रह

    तनहुँ : तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैङ्कमा कपडाको अभाव भएको छ । चाडपर्व नजिकिदै गरेको अवस्थामा विपन्न परिवार कपडा लिन आउने गरेपनि कपडाको अभावमा…

    तनहुँमा कोरोना सङ्क्रमित पाँच सय नाघे, ३९९ निको (विस्तृत विवरण सहित)

    तनहुँ : तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार बुधबारसम्म जिल्लामा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या पाँच सय…

    बुल्दी पुलको रेलिङ मर्मत गर्न ध्यानाकर्षण

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीखोला पुलको रेलिङ मर्मत गर्न स्कूल अफ डेमोक्रेसी तनहुँले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सदरमुकाम दमौली नजिकै…

    दमौली अस्पतालका चिकित्सक सहित तीन कोरोना सङ्क्रमित थपिए

    तनहुँ : तनहुँको दमौली अस्पतालका चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङबाट गरिएको परीक्षण अनुसार २७ वर्षीय चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो…

    जिल्ला न्यायाधीश ढुङ्गेलको सरुवा

    तनहुँ : तनहुँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सरुवा भएको छ । न्याय परिषद्ले ढुङ्गेललाई सर्लाही जिल्ला अदालतमा सरुवा गरेको हो । तनहुँमा भक्तपुर जिल्ला…