व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वाराही रजवाम युवा क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

    तनहुँ ११ भदाै। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि व्यास–१४ छाब्दीस्थित वाराही रजवाम युवा क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १०…

    प्रदेश अस्पताल दमौलीमा शव राख्ने क्षमता नभएपछि पोखरा पठाइयो

    दमौली, ११ भदौ । रसुवामा आएको भीषण बाढीले बगाएर त्रिशूली नदी हुँदै तनहुँका विभिन्न क्षेत्रमा फेला परेका शवमध्ये ९ वटा शव प्रदेश अस्पताल दमौलीमा राख्ने…

    गोसाइँकुण्ड गएका भिमादका चारै जना परिवारको सम्पर्कमा

    तनहुँ, ११ भदौ । तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् । भिमाद नगरपालिका–६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश…

    रसुवा क्षेत्रमा तनहुँका सात जना सम्पर्कविहिन, खोजी जारी

    तनहुँ, ११ भदौ । रसुवा भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका तनहुँका जिल्लावासीको खोजी तथा अवस्थाबारे बुझ्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।…

    त्रिशूली बाढीमा बगाएर ल्याइएका ९ शव पोखरा पठाइयो

    तनहुँ, ११ भदौ । रसुवा भोटेकोशी बाढीले त्रिशूली नदीमा बगाएर ल्याएका तनहुँमा भेटिएका नौवटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ।…

    दमौली ग्रिडमा प्राविधिक समस्या, विद्युत् आपूर्ति प्रभावित हुने

    तनहुँ, ११ भदौ । दमौली १३२/३३ केभी ग्रिडको ३० एमभीए ट्रान्सफर्मरमा समस्या देखिएपछि विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। वैकल्पिक व्यवस्थाबाट लाइन सञ्चालन गरिने भएकाले…

    नेपाल पत्रकार महासङ्घ तनहुँद्वारा दुई पत्रकारिता पुरस्कारका लागि पत्रकार छनोट

    तनहुँ, ११ भदौ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनोट गरेको छ । शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा…

    भोटेकोशी बाढीले बगाएका ९ शव तनहुँमा भेटिए

    दमौली, १० भदौ । रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका ९ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले…

    बाढीले बगाएका सामग्री टिप्न त्रिशूली किनारमा जोखिम मोल्दै स्थानीय

    तनहुँ १० भदाै । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका काठ, दाउरा, ग्यास तथा अन्य सामग्री संकलन गर्न त्रिशूली नदी किनारमा स्थानीय बासिन्दाले…

    त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन तनहुँ प्रशासनकाे आग्रह

    दमौली, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्र तथा नदी–खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह जिल्ला…