शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा रोकिराखेको एक्साभेटरमा आगजनी

    दमौली, १६ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित माथिल्लो किमलडॉडामा रोकिराखेको एक्साभेटरमा मंगलबार बिहान आगजनी भएको छ । चिनियॉ कम्पनीले बाटो मर्मतका लागि नदीजन्य पदार्थ…

    अभियान्ता राजेश पाण्डेको ‘एक सय अभियान’ बाट गौ संरक्षण केन्द्रलाई सहयोग

    दमौली, १५ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका लागि यहाँका एक सामाजिक अभियान्ताले सामाजिक सञ्जालमार्फत् रु एक सय अभियान सञ्चालन गरी पराल…

    टहरोमा बस्दै आएका ‘कान्छा दाइ’ को घर निर्माण गर्ने अभियान्ता पन्तकाे अभियान

    दमाैली, १४ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ नयाँ गाउँ बस्ने डम्बरबहादुर थापा मगर 'कान्छा दाइ'को घर निर्माणका लागि सामाजिक अभियान्ता शङ्कर पन्तले अभियान थालनी गरेका…

    शुक्लागण्डकी एफ.एम.को टेबुल क्यालेण्डर विमोचन

    दमौली, १२ वैशाख । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर विमाचन गरिएको छ । शुक्रबार दुलेगौंडास्थित रेडियो परिसरमा…

    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख पोषण उत्कृष्ट प्रहरी घोषित

    दमौली, १० वैशाख । इलाका प्रहरी कार्यालय बेलचौतारा प्रमुख प्रहरी निरीक्षक पोषण थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय…

    आदिवासी जनजाति युवा महासंघकाे केन्द्रीय उपाध्यक्षमा तनहुँका मनराज

    दमाैली, १० वैाशख । आदिवासी जनजाति युवा महासंघ, नेपालको केन्द्रीय उपाध्यक्षमा तनहुँ शुक्लागण्डकीका मनराज गुरुङ निर्वाचित भएका छन् । ओखलढुङगामा हालै सम्पन्न छैटौ संघीय महाधिवेशनबाट…

    कुशल लम्साल लियो जिल्ला परिषद् ३२५ एल, नेपालका जिल्ला उपाध्यक्षमा निर्वाचित

    दमौली, ९ वैशाख । लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रका संस्थापक अध्यक्ष कुशल लम्साल लायन वर्ष २०२५/२६ का लागि लियो जिल्ला परिषद् ३२५ एल, नेपालको…

    शुक्लागण्डकीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    दमौली, ४ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा बुधबार राति दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर…

    तनहुँ प्रहरीकाे सफलता : हत्या गरेर फरार तीन जना पक्राउ

    दमाैली, ३ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ बस्ने ५५ वर्षीय मङ्गल गिरीको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन्…

    मुग्लिन-पोखराको पश्चिम खण्ड यसरी भइरहेको छ स्तरोन्नति (तस्बिरहरू)

    दमौली, ३ वैशाख । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकको अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ। यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र…