शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकालाई

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा सञ्चालित प्रतियोगिताको मंगलबार…

    प्रदेशस्तरीय भलिबलको फाइनल आज : शुक्लागण्डकी र बौदीकाली भिड्दै

    दमौली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवलपुरको बौदीकाली गाउँपालिका प्रवेश गरेका छन् । जिल्लाको शुक्लागण्डकी–५ मा जारी चौथो शुक्लागण्डकी महोत्सवअन्तर्गत प्रदेशस्तरीय…

    चौथो शुक्लागण्डकी महोत्सव आज सकिदै

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सव आज सकिदै छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल…

    प्रदेशस्तरीय भलिबलको फाइनलमा तनहुँको शुक्लागण्डकी र नवलपुरको बौदीकाली भिड्ने

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा सञ्चालन भएको प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवलपुरको बौदीकाली गाउँपालिका प्रवेश गरेका…

    शुक्लागण्डकी महोत्सवमा दिउँसो रामजी, साँझ समिक्षा, राती लाईभ कन्सर्ट

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज (सोमवार) गायिका समिक्षा अधिकारीको प्रस्तुती रहने भएको छ । आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका…

    गण्डकी प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलमा शुक्लागण्डकी, हरिनाश र बौदीकाली विजयी

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी शुक्लागण्डकी महोत्सवमा सञ्चालित गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा आइतबारका खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको हरिनास गाउँपालिका र नवलपुरको…

    शुक्लागण्डकी महोत्सवमा दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज (आइतवार)गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर आउने भएका छन् । आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य…

    महायज्ञमा रु ४३ लाख दान सङ्कलन

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञमा रु ४३ लाख ३७ हजार चार सय ९७ दान सङ्कलन भएको छ । साँखेस्थित शिवालय मन्दिर व्यवस्थापन…

    शुक्लागण्डकी महोत्सवमा आज अर्जुन, कुशल, सञ्जीव, कमला र सुनिताको प्रस्तुती

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज पनि चर्चित लोकदोहोरी गायक गायिकाले प्रस्तुती राख्ने भएका छन् । फागुन ९ गते देखि जारी…

    शुक्लागण्डकी महोत्सवमा आज राति जी–बबको लाईभ कन्सर्ट

    दमौली । ‘र्याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी –बब नामले लोकप्रिय बनेका र्यापर सुदीप भण्डारी पहिलोपल्ट शुक्लागण्डकी आउने भएका छन् । शुक्लागण्डकी नगर…