शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    महिला उद्यमीद्वारा शुभकामना आदानप्रदान

    दुलेगाैडा : शुक्लागण्डकी नगर उद्याेग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा शनिबार विजया दशमी, शुभ दिपावली , छठ २०७८ तथा नेपाल सम्बतकाे अवसरमा शुभकामना…

    धुलोले बुङ्बुङ्ती पृथ्वी राजमार्ग (फोटो फिचर)

    दुलेगौडा : देशकै प्रमुख पृथ्वी राजमार्गको तनहुँस्थित गाछेपानी कोत्रे सडक खण्ड भत्किएर जीर्ण हुदाँ धुलो बुङ्बुङ्ती उड्ने गर्छ । सवारी चालकलाई सडक देख्न समेत मुस्किल…

    शुक्लागण्डकीमा बजार अनुगमन सुरु

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेकाे छ । नगरपालिकाको अनुगमन टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो । पहिलो दिन दुलेगौँडा बजारमा…

    वनमन्त्री थापाद्वारा च्यवनधामको अवलोकन

    दुलेगाैडा : गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा मगर सहितको टोलीले गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको अवलोकन भ्रमण गरेको छ । शुक्लागण्डकी…

    कोरोना सङ्क्रमण : तनहुँका थप एकको मृत्यु

    दमौली : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका निवासी पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । शुक्लागण्डकी-५ निवासी ७२ वर्षीय…

    शुक्लागण्डकीमा २१ लाखको सामान खरिद गर्दा अनियमितता (सूची सहित)

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा २१ लाखको सामग्री खरिद गर्दा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । कार्यालयले विभिन्न सामग्री सोझै खरिद गरेको…

    साङ्ग्रिलाको वित्तीय साक्षरताका लागि घरदैलो

    दुलेगौडा : सांग्रिला डेभलपमेन्ट बैक दुलेगौँडा शाखाले शनिवार वित्तिय साक्षरताको लागि घर दैलो अभियान सञ्चालन गरेको छ। बैकको केन्द्रीय कार्यक्रम अन्र्तगत शनिबार स्थानीयको घर घरमा…

    डिजी लिंकले ल्यायो ‘डिजी अफर’

    दुलेगौँडा : देशकै कान्छो इन्टरनेट सेवा प्रदायक कम्पनी डिजी लिंकले नयाँ अफर ल्याएको छ । कम्पनीले ग्राहकका लागी ‘डिजी अफर’ ल्याएको हो । यो अफरमा…

    जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार…

    कालोपट्टी बाँधेर शिक्षकको विराेध

    दुलेगाैडा : सरकारले शिक्षकलाई निजामती कर्मचारी सरह समान व्यवहार नगरेको भन्दै विराेध गरेका छन् । बिहीबार देशभरका शिक्षकले टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक बिरोध…