देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु…

    इन्धनको मूल्य घट्यो

    काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । शनिबार बसेको…

    समाजवादी मोर्चाले १५ चैतमा प्रदर्शन र सभा गर्ने, सरकारमाथि लगायो यस्तो आरोप

    काठमाडौ । समाजवादी मोर्चाले यही १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । उक्त दिन काठमाडौंमा प्रदर्शनसहित सभा आयोजना गरिएको मोर्चाले जानकारी दिएको छ ।…

    धनगढीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

    धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय…

    नेकपा एमाले गण्डकी प्रदेश कार्यालय सचिवको जिम्मेवारी पोख्रेललाई

    पोखरा, १ चैत । नेकपा (एमाले) का युवा नेता आरके पोख्रेलले एमाले गण्डकी प्रदेशको कार्यालय सचिवको जिम्मेवारी पाएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको…

    सिद्धार्थ बुटिक होटल बौद्धमा ग्रान्ड होली फिएस्टा २०२५, अनिल सिंहको धमाकेदार प्रस्तुति रहने

    काठमाडौँ । सिद्धार्थ बुटिक होटल र अर्बन क्रु इन्टरटेनमेन्टको आयोजनामा ग्रान्ड होली फिएस्टा, २०२५  आयोजना हुने भएको छ यही फागुन २९ गते बिहीबार बिहान १०…

    मुग्लिन पोखरा सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

    दमौली । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म…

    कास्की केन्द्रविन्दु ४.३ म्याग्निच्युडको भूकम्प

    पोखरा । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प…

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले

    काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा.…

    प्रविधिमा महिला उपस्थिति बढाउन जोड दिँदै एडब्लुएस वुमन सम्मेलन सम्पन्न

    काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै एडब्लुएस वुमन समिट नेपाल, २०२५ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर…