देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नौबिसे-मुग्लिन सडकखण्डमा पनि दुईवटा पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, ८ असाेज । नौबिसे–मुग्लिन सडकखण्डका दुई ठाउँमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । धादिङको धुनिवेशी नगरपालिका–१ ठूलोखोला धार्के सितापाइला सडकखण्ड…

    काठमाडौको सिडिओमा पौडेल

    काठमाडौँ, ८ असोज । काठमाडौँको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ईश्वरराज पौडेल नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयमा सरुवा…

    राष्ट्रपतिले जारी गरे मतदाता नामावली ऐन संशोधन अध्यादेश

    काठमाडौ, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार दिउँसो…

    तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

    चितवन,८ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन…

    सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय सुविधा खारेज, विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

    काठमाडौ, ८ असोज । सांसद्, स्थानीय तह र अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय सरकारले गरेको छ । संघीय विशिष्ट पदाधिकारी (भिभिआइपि) बाहेकले…

    तुइन खोलाको पहिरो पन्छाउन सुरु

    चितवन, ८ असोज । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर…

    दुर्घटनामा चितवनका दुई पत्रकार घाइते

    चितवन, ७ असाेज । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गरेर फर्किँदै गर्दा मंगलबार साँझ ६ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चितवनका दुई जना पत्रकार घाइते…

    दुर्गा प्रसाईंको टिप्पणी: सिंहदरबार जलिरह्यो, बालेन सरकारी पैसामा पानी बाँडिरहे

    काठमाडौ, ७ असोज । राजावादी अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबार जल्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सरकारी पैसामा पानी बाँडिरहेको भन्दै टिप्पणी गरेका छन्। मंगलबार आफ्नै…

    तुइनखोलामा रोकिएन पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

    चितवन, ७ असाेज । मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन…

    जवाङ खोलाको पहिरो हटाइयो, सडक पुन: सञ्चालनमा

    धादिङ, ७ असाेज । पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा खसेको पहिरो हटाइएको छ। सोमबार मध्यराति यहाँ सुख्खा पहिरो खसेपछि…