देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

    काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गरेका छन् । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२…

    सरकारले ताकी ताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

    काठमाडौ, ३ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा सरकारले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश नदिएको बताएका…

    आज संविधान दिवस

    काठमाडौँ, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा…

    देउवाको सचिवालयले भन्यो : पैसाको सुरुङ भेटिएको कुरा भ्रामक

    काठमाडौ, २ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते…

    काठमाडौं प्रहरी प्रमुख फेरिए, रमेश थापाले पाए कमान्ड

    काठमाडाै, २ असाेज । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी रमेश थापालाई पठाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका थापालाई काठमाडौं प्रहरी प्रमुखको…

    तनहुँ कारागारबाट भागेका १३ कैदीबन्दी लमजुङमा पक्राउ

    लमजुङ, २ असोज । जेनजी आन्दोलन चर्किएको बेला विभिन्न जिल्लाबाट भदौ २४ गते फरार ३९ जना कैदी र थुनुवालाई लमजुङ प्रहरीले नियन्त्रणमा लिएर बुझाएको छ…

    सेनाको सुरक्षाबाट बाहिर आए ओली

    काठमाडौ, २ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट निस्किएका छन्। ओली बिहीबार भक्तपुर फर्किएका हुन्। “पूर्वप्रधानमन्त्री गुण्डु आएर…

    जेनजी आन्दोलनमा जलेकी झलनाथ पत्नीको देब्रे हात काटियो

    काठमाडौँ, २ असोज । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । गत भदौ २४…

    भारतीय प्रधानमन्त्रीसँग सुशीला कार्कीकाे फाेनवार्ता, के भयाे कुराकानी ?

    काठमाडाै, २ असाेज । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको…

    सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

    काठमाडौं, २ असोज । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ…