देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीमा नयाँ सरकार बन्दै

    पाेखरा । गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन्…

    एसीसी कप : कतार विरुद्ध व्याटिङ गर्दै नेपाल

    काठमाडौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको छ । तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालले ३.३…

    सात जना श्रष्टालाई सम्मान गरिँदै

    पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख…

    गगनले दिए तनहुँ-१ का सांसद स्वर्णिमलाई बधाई

    दमौली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ-१ का नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् । थापाले वाग्लेलाई बधाई दिँदै सम्मुनति र सुशासनका…

    ‘राष्ट्रपतिका परिवारले दैनिक भ्रमण भत्ता पाउने भन्दै भ्रम फैलाइयो’

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उनलाई थप उपचारका लागि भारत लगिएको प्रस्ट पारेको छ।  राष्ट्रपति…

    समर्थकको गाली खाएकी किशोरीसँग लागि रवि लामिछानेले मागे माफी (भिडिओ)

    चितवन । समर्थकको गाली खाएकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का नवनिर्वाचित सांसद रवि लामिछाने माफी मागेका छन् । ती किशोरीले उपनिर्वाचनमा…

    गण्डकीमा मुख्यमन्त्री को ? हरि चुमान प्रचण्ड भेट्न काठमाडौ पुगे

    पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नयॉ सरकार गठनका लागि दावी पेश गर्न आव्हान गरेपनि मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन ।…

    बारा–२ बाट जसपा अध्यक्ष यादव निर्वाचित

    बारा । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गए राति मत गणना…

    ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

    काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले…

    राष्ट्रपतिको स्वास्थ्य सुधारोन्मुख

    काठमाडौ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै…